मंगलबार, भदौ २, २०८३

ओली र प्रचण्डबीच दुई घण्टा छलफल, सचिवालय बैठक डाकियो

दुई अध्यक्षको भेट सकिएसँगै नेकपाले आज नै सचिवालय बैठक डाकेको छ। आज अपरान्ह बस्ने सचिवालय बैठकले सभामुखको उम्मेदवार टुंगो लगाउने अपेक्षा गरिएको छ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

काठमाडौं– प्रतिनिधिसभामा सभामुखको उम्मेदवार छान्न बसेको नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक सकिएको छ।

दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झन्डै दुई घन्टा भेट भएको थियो।

दुई अध्यक्षको भेट सकिएसँगै नेकपाले आज नै सचिवालय बैठक डाकेको छ। आज अपरान्ह बस्ने सचिवालय बैठकले सभामुखको उम्मेदवार टुंगो लगाउने अपेक्षा गरिएको छ।

दुई अध्यक्षबीच सहमति जुटेको र त्यसलाई सचिवालयले अनुमोदन गर्ने बताइएको छ। सभामुख चयनमा सहमति हुन नसक्दा चार पटकसम्म प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भइसकेको छ।

प्रकाशित: Jan 19, 2020| 12:35 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।