मंगलबार, भदौ २, २०८३

१३ किलो गाँजासहित पक्राउ

मकवानपुर प्रहरीले १३ किलोग्राम लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

मकवानपुर- मकवानपुर प्रहरीले १३ किलोग्राम लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ।

आइतबार दिउसो ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना३प ६८०९ नम्बरको मोटरसाईकल चालक पर्सा पर्सौनी गाँउपालिका–८ का ४९ वर्षीय बृजलाल जयसवाललाई पक्राउ गरेको हो।

प्रहरी नायव निरीक्षक राजेश कुमार यादवको नेतृत्वको टोलीले ईलाका प्रहरी कार्यालय नेवारपानी अगाडि सवारी साधन चेकजाँच गर्ने क्रममा जयसवालको झोलाबाट उक्त गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 19, 2020| 18:46 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।