मंगलबार, भदौ २, २०८३

मुख्यमन्त्री राईले थपे चार राज्यमन्त्री

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रदेश सरकार गठन भएको दुई वर्ष पूरा हुनै लाग्दा उनले चारजना राज्यमन्त्री थपेका हुन्।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

काठमाडौं– प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रदेश सरकार गठन भएको दुई वर्ष पूरा हुनै लाग्दा उनले चारजना राज्यमन्त्री थपेका हुन्।

थपिने राज्यमन्त्रीमा रामबहादुर मगर (भूमि व्यवस्था, कृषि तथा सहकारी), अम्बिरबाबु गुरुङ (भौतिक पूर्वाधार विकास), जसमाया गजमेर विश्वकर्मा (सामाजिक विकास) र विजयकुमार विश्वास (उद्योग, पर्यटन, वन तथा वातावरण) मन्त्रालय छन्।

थपिएका राज्यमन्त्रीमा पूर्वएमालेबाट ३ र पूर्वमाओवादीबाट एकजना रहेको बताइएको छ । योसँगै प्रदेश १ को मन्त्रीमण्डल ९ सदस्यीय भएको छ।

प्रकाशित: Jan 19, 2020| 15:13 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।