शुक्रबार, असोज ३०, २०८३

समाज

'सुदूरपश्चिम प्रदेशका मन्त्री लगामविनाका घोडा'

सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशन पाँच महिना पाँच दिनपछि सोमबार सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

कर्णालीको संसद् अधिवेशन अन्योलमा, मुख्यमन्त्री भन्छन्– सधैं चल्नलाई मावि स्कुल होइन

मिनी संसदको रुपमा चिनिने संसदीय समितिहरू पनि झण्डै २१ महिनासम्म नेतृत्वविहीन छन् । कर्णाली प्रदेश सभाको २०७४ चैत २६ गतेको दशौं बैठकले चार वटा समिति गठन गरेको थियो ।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

अब सुर्खेतबाटै सवारी लाइसेन्स

प्रदेश सरकार गठन भएको झण्डै दुई वर्षपछि सुर्खेतबाट नै सवारी चालक अनुमति पत्र वितरण गर्न थालिएको हो । विभागले आइतबारदेखि नयाँ लाइसेन्सका लागि सुर्खेत केन्द्र तोकेर फर्म खुल्ला गरेको यातायात...
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

राष्ट्रियसभा निर्वाचन : राजपा उम्मेदवार शेखर सिंहविरुद्ध कांग्रेसद्वारा उजुरी दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठबन्धनबाट उम्मेदवार बनेका शेखरप्रसाद सिंहविरुद्ध उजुरी दर्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

सभामुखको निर्वाचन माघ १२ गते हुने, यस्ताे छ तालिका

नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

प्रदेश १ की एक्ली महिला मन्त्री भन्छिन्– मन्त्रीकाे सपनै थिएन

२०७४ फागुन ३ गते बिहीबार प्रदेश १ मा पहिलोपटक प्रदेश मन्त्रिपरिषद्‌ गठन हुँदै थियो।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

प्रदेश ५: विपक्षी दलका नेता पोखरेलको निधन

प्रदेश- ५ को प्रदेशसभामा विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

विधेयक पारित

राष्ट्रियसभाले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५’ पारित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको उक्त विधेयक सर्वसम्मतिले पारित भएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

उपसभामुख तुम्बाहाङ्फेद्वारा संसद् बैठकबाट राजीनामा घोषणा (सम्बोधनको पूर्णपाठसहित)

उपसभामुख डा.शिवमाया तुम्वाहाङफेले प्रतिनिधिसभाको बैठकबाटै राजीनामाको घोषणा गरेकी छिन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

सापकोटालाई सभामुखको उम्मेदवार बनाइएकोमा कांग्रेसको आपत्ति

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार अग्नि सापकोटालाई बनाएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

मर्स्याङ्दी करिडोर प्रसारण लाइन निर्माण अवरोध हटाउने प्रयास

मर्स्याङ्दी करिडोर २२० केभी डबल सर्किट विद्युत् प्रसारण लाइन आयोजना निर्माणमा गोरखामा भइरहेको अवरोध हटाउन पहल सुरु गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

संसद् नै जाँदैनन् सांसद्, खै जवाफदेहीता ?

प्रधानमन्त्री केपी शर्मा ओली ११ दिन मात्रै संसद् गए भने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ओलीभन्दा ६ दिन बढी संसदमा हाजिर भए। त्यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा...
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

तीन फरार हत्या आरोपित पक्राउ

पर्साको बहुदरमाई नगरपालिका–७ का २५ वर्षीय सुरेन्द्र सहनीको हत्या आरोपित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा गर्ने, आजै पत्रकार सम्मेलन

उपसभामुख शिवमाया तुम्बाहाङ्फे आज (सोमबार) राजीनामा गर्ने भएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

अन्नपूर्ण हिमपहिरोमा बेपत्ता भएका ७ जना अझै भेटिएनन्, कोरियाली टोली पनि खोजीमा जुट्यो

माघ ३ गते शुक्रबार हिमपहिरोमा परेर बेपत्ता भएका तीन नेपालीसहित ७ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

हिमपात रोक्न हिउँमै बसेर पूजा

उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

मोरङमा तीन एक्सकाभेटरमा आगजनी

मोरङको मिक्लाजुङमा आइतबार राति तीन एक्सकाभेटरमा आगजनी गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

सभामुख चयन प्रक्रिया आजबाट अघि बढ्ने, राजीनामा गर्दै उपसभामुख तुम्बाहाङ्फे

तीन पटक सूचना टासेर स्थगित गरिएको प्रतिनिधि सभामा आजबाट सभामुख चयन प्रक्रिया अगाडी बढ्ने भएको छ । उपसभामुख तुम्बाहाङ्फेले
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

बाह्रबिसे बजार क्षेत्रको निषेधाज्ञा हट्यो, घरटहरा भत्काउने काम राेकियाे

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाह्रबिसे बजार क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६