बिहीबार, असोज २९, २०८३

समाज

सहमतिपछि पनि खुलेन काठमाडौँ विश्वविद्यालयको ताला

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आन्दोलनरत पक्षले सहमतिपछि पनि तालाबन्दी कायमै राखेको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

विसं २०७७ का लागि यी १३ पात्रोले पाए स्वीकृति

नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष विसं २०७७ का लागि १३ पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

गाउँपालिका कार्यालयमा आगजनी : नेकपा अध्यक्षको घरमा बम

बैतडीकाे डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

अब मापसे गरेर गाडी चलाए पाँच हजार, जथाभावी बाटो काटे एक हजार जरिवाना

सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाईए एक हजार रुपैयाँ जरिवाना प्रस्ताव गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको सुक्खा पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

शौच गर्न गएकी महिला वडा सचिवबाट बलात्कृत

शौच गर्न रातिको समयमा घर बाहिर निस्केकी बारा रौवाहीका एक महिला वडा सचिवबाट बलात्कृत भएकी छिन् ।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

जाडोमा कसरी हुन्छ कोठामा सामूहिक मृत्यु ?

जाडो समयमा परिवारको एउटै कोठामा ज्यान जाने घटना हरेक वर्ष दोहोरिने गरेको छ। पोस्टमार्टम गर्ने फरेन्सिक विज्ञ कोठाभित्र हुने सामूहिक निधनमा मुख्यतः दुई कारण रहने बताउँछन् ।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

मदिरा सेवन गरेका पर्यटक अबेर राति ग्यास हिटर बालेर सुतेका थिए, बिहान सबैको ज्यान गयो

ग्यास हिटर बालेर सुतेका उनीहरु मंगलबार बिहान बेहोस भेटिए। उनीहरुलाई दुई लटमा हेलिकोप्टरमा हालेर काठमाडौं ल्याइयो तर, त्यतिबेलासम्म ढिलो भइसकेको थियो। प्रहरी स्रोतका अनुसार अस्पताल ल्याइ नपुग्दै उनीहरुको ज्यान गइसकेको...
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

राजपा : ठाकुर पक्षका नेताहरुद्वारा सरकारमा नजान दबाब

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र राष्ट्रियसभाको निर्वाचनपछि सरकारमा सहभागी हुने विषयमा चर्चा चलेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

रु. २५ मै एक छाक खाना

तपाई हामी जो कसैले होटलमा खाना खाँदा सामान्यतया डेढ दुईसय हाराहारी रकम तिरेर एक छाक शाकाहारी खाना खाने गर्दछौँ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

राष्ट्रियसभा निर्वाचनका उम्मेदवार सिंहलाई पक्राउ गर्न प्रहरीमा निवेदन

राष्ट्रियसभा सदस्य निर्वाचनमा राजपा नेपालबाट उम्मेदवारी दिएका शेखरप्रसाद सिंहलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

राष्ट्रियसभा निर्वाचन : होटलमा राखिए राजपाका मतदाता

राष्ट्रियसभा सदस्य निर्वाचन हुन दुई दिन बाँकी छँदा राष्ट्रिय जनता पार्टी (नेपाल) का मतदाताहरुलाई बर्दिवासस्थित एक होटलमा राखिएको छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश २ का सबै मतदाताहरुलाई महोत्तरीको बर्दिवासस्थित होटल...
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

राजपा विवाद : सात पदाधिकारीले बुझाए असन्तुष्टि पत्र

सरकारमा जाने विषयमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्रको असन्तुष्टि बाहिरिएको छ। राष्ट्रियसभा निर्वाचनपछि राजपा संघीय सरकारमा सहभागी हुने चर्चा चलेपछि पार्टीभित्र देखिएको आन्तरिक विवाद छताछुल्ल भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

धादिङमा ट्रक दुर्घटना, ६ जनाको मृत्यु

धादिङको निलकण्ठ नगरपालिकामा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

सरकार नागरिक स्वतन्त्रतामा बन्देज लगाउँदै छ: निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार मुलुकमा तानाशाही लाद्नतर्फ उद्यत रहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

स्वास्थ्य अनुसन्धान परिषदबाट ५७ कर्मचारी निकालिए

ठूलो संख्यामा कर्मचारी एकैपटक बाहिरिएपछि परिषदमा चलिरहेका कार्यक्रम प्रभावित भएको परिषदका रिसर्च युनिट प्रमुख डा. मेघनाथ धिमालmे बताए । विशेष तालिम दिएर राखिएका कर्मचारी बिदा काम ठप्पजस्तै भएको धिमालले दाबी...
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

प्रेस युनियनको महाधिवेशन चैत २१ र २२ गते नेपालगञ्जमा

लोकतान्त्रिक पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको महाधिवेशन आगामी चैत २१ र २२ गते नेपालगञ्जमा हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

अग्‍नि सापकोटा सभामुखमा निर्विरोध

सत्तारुढ दल नेकपाका सांसद अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध चयन हुने भएका छन्। मंगलबार निर्धारित समय (दिउँसो २ बजे) सम्ममा अन्य दलबाट कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध हुने भएका...
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कमल बिकलाई प्रहरीले पक्राउ गरेको छ। बिक महानगरीय अपराध महाशाखाको टोलीले गोंगबुस्थित गणेशस्थानबाट पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

उखु किसानलाई धोका, मन्त्री भन्छन्– फास्ट ट्रयाकमा काम हुँदैछ

सरकारले ७ माघसम्म उखु किसानको बक्यौता रकम दिलाउने भनी गरेको सहमतिको समय आज सकिदैछ। तर, सबै उखु किसानको बक्यौता रकम भुक्तानी भएको छैन।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६