बिहीबार, असोज २९, २०८३

समाज

उपेन्द्र यादवलाई नेकपा प्रवेश गर्न प्रचण्डको आग्रह

समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्न आग्रह गरिएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यादवलाई नेकपामा आउन पुनः आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

मनाङेले भने– झापड हान्दा मज्जा आउँछ, गुरुङले दिए जाहेरी

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा जाहेरी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

सापकोटाविरुद्ध माइतीघरमा प्रदर्शन

हत्या आरोपमा मुद्दा खेपिरहेका अग्निप्रसाद सापकोटालाई सभामुख नबनाउन माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

सभामुख निवासमा राष्ट्रियसभा अध्यक्ष, कहाँ बस्छन् सापकोटा ?

बालुवाटारस्थित प्रधानमन्त्री निवासका केही भवन भत्काइएपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रियसभा अध्यक्षको भवनमा सरेका थिए। प्रधानमन्त्री नै सरेपछि अध्यक्ष मिमिल्सिनालाई समस्या परेको थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

१६ विशेषज्ञ चिकित्सकको १० औं तहमा बढुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १६ जना विशेषज्ञ चिकित्सकको दशौं तहमा बढुवा गरेको छ । मन्त्रालयमा बसेको बढुवा समिति बैठकले विशेषज्ञ चिकित्सहरुको बढुवा गरेको हो ।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

‘बागमती’मा राजपाको असहमति

पहिचान पक्षधरको भावनालाई अवमूल्यन गरेको भन्दै यादवले असहमति जनाएका हुन्। पुस २७ गते प्रदेश ३ को नाम बागमती राखिएको छ भने राजधानी हेटौंडा कायम गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

उखु किसानको भुक्तानी नदिने सुगर मिलको आर्थिक कारोबार रोक्का

मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल्सको आर्थिक कारोबार रोक्का गर्न विभागमा पत्राचार गर्ने निर्णय गरेको जानकारी दिएको छ । हालसम्म पनि ती उद्योग मन्त्रालयको सम्पर्कमा...
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

१० बुँदे मागसहित मोर्चाद्वारा आम हड्तालसहितका कार्यक्रम सार्वजनिक

थरुहट भूगोलमा रहेका सरकारी कार्यालयहरुमा थारु भाषालाई कामकाजको भाषा बनाउन माग गरिएको छ भने प्रशासनिक क्षेत्रमा पूर्ण समानुपातिक व्यवस्था गर्न माग गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

वन कार्यालयका प्रमुख र प्रहरी जवान घुससहित पक्राउ

रुपन्देहीको सैनामैना सव-डिभिजन वन कार्यालयका प्रमुख र सिराहमा कार्यरत एक प्रहरी जवान घुससहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

डा. सिंह एआइजीमा बढुवा

नेपाल प्रहरीकी डा.आशा सिंह प्राविधिक प्रहरी नायब महानिरीक्षकबाट (डिआइजी) प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा (एआइजी) बढुवा भएकी छिन्। नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको माघ ६ गतेको निर्णय अनुसार डा.सिंह एआइजीमा बढुवा...
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

हिमपहिरोका बेपत्ताको खोजीमा सेना खटियो

गत माघ ३ गते कास्कीको अन्नपूर्ण आधारशिविरमा आएको हिमपहिरोमा कारण बेपत्ता भएकाहरुको खोजी नेपाली सेनाले थालेको छ। हिमपहिरोमा परी तीन नेपाली र चार कोरियाली नागरिकसहित ७ जना बेपत्ता भएका थिए।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

धनुषाका १३ स्थानीय तहले पाएनन् अनुदान

जनकपुरधाम उपमहानगरपालिकासहित धनुषाका १३ स्थानीय तहमा चालू आर्थिक वर्षको अनुदान रकम निकासा भएको छैन।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

गाउँपालिका कार्यालयमा आगजनी, अध्यक्षकाे घरमा बम

आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । डिलाशैनी गाउँपालिका केन्द्रको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो ।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

विवाद मिलाउन देउवा अग्रसर, शीर्ष नेतालाई निवासमा बोलाए

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद अझै सल्टिएको छैन। पार्टी महाधिवेशनको मिति र भ्रातृ संगठनहरुमा भागवण्डाको विषयमा कांग्रेसभित्र गुटगत विवाद बढेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

सउदीमा मृत्युदण्डको सजाय सुनाइएका उमेश नेपाल फर्किए

सउदी अरेबियामा मृत्युदण्डको सजाय सुनाइएका धनुषाका उमेश यादव नेपाल फर्केका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

सशस्त्र प्रहरीद्वारा अवैध सामग्री बरामद

नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

वित्तीय साक्षरता सिकाउँदै मेगा बैंक

कार्यक्रममा नेपाली सेनाका विभिन्न दर्जाका एक सय जनाको सहभागिता थियो ।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

राजनीतिको आडमा अपराध कि अपराधी राजनीतिमा ?

झुठा विवरण पेश गरी नागरिकता लिएको, सरकारी छाप दस्तखत कीर्ते, सार्वजनिक अपराध, ज्यान मार्ने उद्योगको अभियोग उनीहरुमाथि छ। जातीय छुवाछूत, बोक्सीको आरोप, चोरी, बैंकिङ कसुर, संगठित अपराधलगायतको घटनामा पनि जनप्रतिनिधि...
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

संयुक्त आन्दोलन घोषणा गर्दै पहिचानवादी

नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६