बुधबार, भदौ ३, २०८३

सशस्त्र प्रहरीद्वारा अवैध सामग्री बरामद

 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

भैरहवा । सशस्त्र प्रहरी बल रुपन्देहीले सवा लाख रुपैयाँभन्दा बढी मूल्यको कपडा बरामद गरेको छ । भन्सार छली अवैध रुपमा नेपाल भित्र्याइएको उक्त कपडा रोहिणी गाउँपालिका–२ बाट बरामद गरेको सशस्त्र प्रहरी २७ नम्बर गणले बताएको छ ।

गणपति तेज प्रसाद पोखरेलका अनुसार अवैध रुपमा नेपाल भित्र्याइएको कपडा भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

यसैगरी सशस्त्र प्रहरीको टोलीले मनोहराबाट लु. ४४ प ७३४६ नम्बरको मोटरसाइकलसहित एक लाख ७० हजार मूल्य बरारबको अबैध सामग्री बरामद गरेको छ ।

प्रकाशित: Jan 22, 2020| 12:51 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।