बिहीबार, असोज २९, २०८३

समाज

स्थानीय तहमा कमाइभन्दा कर धेरै !

राजधानीबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई मुख्य समाचार बनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

राष्ट्रियसभामा चुनिए १८ नयाँ सदस्य (सूचीसहित)

निर्वाचनका लागि मुलुकका सातै प्रदेशका उच्च अदालत रहेका जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

सुदूरपश्चिम प्रदेश : राष्ट्रियसभामा भट्ट र स्वार विजयी

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा नेकपाका उम्मेदवार शारदा भट्ट र तारामान स्वार बिजयी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

प्रदेश १ मा तीनै जना नेकपा उम्मेदवार विजयी

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश नं. १ बाट नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

प्रदेश ५ को राष्ट्रियसभा निर्वाचनमा सबै सिटमा नेकपा विजयी

राष्ट्रियसभाको निर्वाचनमा प्रदेश सभाको तीनवटै सिटमा नेकपाका उम्मेदवार विजयी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

प्रदेश २ : नेकपा-राजपा गठबन्धनका मृगेन्द्रसिंह यादव र शेखरप्रसाद सिंह विजयी

राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश दुईको दुबै पदमा नेकपा-राजपा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

मदरसाका छात्रा पनि असुरक्षित, प्रिन्सिपलबाटै यौन दुर्व्यवहार

विराटनगर महानगरपालिका–८ अशोक चोकमा रहेको मदरसा रजा–ए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई छात्राले प्रधानाध्यापकबाट आफूहरु यौन दुर्व्यवहारको शिकार भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा नेकपाका शर्मा र विसी विजयी

राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट नेकपाका उम्मेदवार विजय भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

प्रदेश दुईको दलित कोटामा राधेश्याम विजयी

राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश दुईको दलित कोटाबाट नेकपा-राजपा गठबन्धनका राधेश्याम पाशवान विजयी भएका छन्। उनले नेपाली कांग्रेस-समाजवादी गठबन्धनका रामप्रित पाशवानलाई पराजित गरे।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

प्रतिनिधिसभामा बाबुरामसँग हारेका नारायणकाजी राष्ट्रियसभामा चुनिए

बिहीबार भएको निर्वाचनमा श्रेष्ठको पक्षमा तीन हजार चार सय ६२ मत आएको छ भने कांग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार दुई सय ४४ मत ल्याएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

प्रदेश २ मा नेकपा–राजपा गठबन्धनबाट दाहाल विजयी

प्रदेश दुईमा सबैभन्दा पहिले महिला कोटाको मतगणना सुरु भएको थियो । अहिले दलित कोटाको मतगणना जारी रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

शुक्रबारको वार्ताका लागि तयारी गर्दै कांग्रेसकाे असन्तुष्ट समूह

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद मिलाउन सभापति शेरबहादुर देउवाले बुधबारबाट सक्रियता देखाएपछि आज असन्तुष्ट समूह छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

राष्ट्रिय सभा निर्वाचनः कर्णालीमा तीनजनाले भोट हालेनन्

अमेरिका गएकी नेपाली सम्पर्कविहीन छन्। गुरुङ मूर्ति चोरीको आरोपमा कारागारमा छन् ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

पुर्जी जारी भएको केही घण्टामै सांसद गुरुङ पक्राउ

नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

चितवन निकुञ्जमा रमाउँदै बेल्जियमकी राजकुमारी

बेल्जियमकी राजकुमारी एस्ट्रिड यतिबेला चितवन राष्ट्रिय निकुञ्जमा रमाइरहेकी छिन्। बुधबार साँझ निकुञ्जको एउटा प्रवेशद्वार मेघौलीमा राजकुमारी एस्ट्रिडको वागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भरतपुर महानगरपालिकाले स्वागत गरेको...
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

सभामुख उम्मेदवार सापकोटाविरुद्ध बिहीबार पनि प्रदर्शन (फोटो फिचर)

व्यक्ति हत्याको आरोपमा मुद्दा खेपिरहेका नेकपा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णयविरुद्ध बिहीबार पनि प्रदर्शन गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

साझालाई दिएको ३ अर्ब सरकारले ब्याजसहित फिर्ता लिने

सरकारले साझा यातायातलाई ३ सय बस किन्न दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

कोरोना भाइरस सर्पबाटः अध्ययन

नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

कोरोना भाइरसकाे त्रास: त्रिभुवन विमानस्थलका स्वास्थ्यकर्मी हाइ अलर्टमा

पशुबाट मानिसमा सर्ने भनिएको यो भाइरस यतिबेला मानिसबाट मानिसमा पनि सर्ने पुष्टि भइसकेको छ । श्वासप्रस्वासका माध्यमबाट सर्ने यो भाइरसको जोखिम बढेसँगै नेपालले पनि उच्च सतर्कता अपनाउन थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

राष्ट्रिय सभा सदस्य निर्वाचनको नतिजा आजै

मतदान केन्द्रमा पुगेर मतदाता बिहान बजेदेखि नै लाइनमा बसेका थिए। मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६