बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम प्रदेश : राष्ट्रियसभामा भट्ट र स्वार विजयी

सुदूरपश्चिम प्रदेश : राष्ट्रियसभामा भट्ट र स्वार विजयी

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा नेकपाका उम्मेदवार शारदा भट्ट र तारामान स्वार बिजयी भएका छन्।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

काठमाडौं- राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा नेकपाका उम्मेदवार शारदा भट्ट र तारामान स्वार बिजयी भएका छन्।

निर्वाचनमा महिला तर्फ शारदा भट्टले ३ हजार ७ सय ३८ मत प्राप्त गरिन् भन स्वारले ३ हजार ७ सय बिस मत प्राप्त गरे।

महिलातर्फ भट्टका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तुलसी देबकोटालाई १ हजार आठ सय ५४ मत प्राप्त भयो।

त्यस्तै तारामान स्वारका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार प्रताप ठगुन्नाले एक हजार आठ सय ६० मत प्राप्त गरे।

प्रकाशित: Jan 23, 2020| 19:45 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।