बिहीबार, असोज २९, २०८३

समाज

सुदूरपश्चिममा आत्महत्या बर्सेनि बढ्दो

सुदूरपश्चिम प्रदेशमा आत्महत्या बर्सेनि बढ्दै गएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १२, २०७६

शहीदको शालिक बनेको दश वर्षपछि अनावरण

तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित शहीद स्मारक उद्यानमा छोपि राखिएको शालिक दश वर्षपछि अनावरण हुने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, माघ १२, २०७६

काठमाडौं आउँदै गरेको माइक्रोबस सिन्धुलीमा पल्टियो, चालकको मृत्यु

वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको ढुङग्रे भन्ज्याङमा माइक्रोबस दुर्घटना हुंदा चालकको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, माघ १२, २०७६

सभामुख निर्वाचन आज, 'हत्या आरोपी' उम्मेदवारको आजै अदालतमा पेशी

चार महिनादेखि रिक्त रहेको प्रतिनिधि सभाको सभामुखका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनकै दिन एकल उम्मेदवार अग्नि सापकोटालाई पक्राउ गर्न माग गर्दै परेको मुद्दाको आजै सुनुवाइ हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १२, २०७६

बालुवाटार जग्गा प्रकरणमा अख्तियारकै पूर्वप्रमुखदेखि पूर्व मुख्यसचिवसम्मलाई कारबाही सिफारिस

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारको १ सय १४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्नहरुको नाम सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १२, २०७६

झन् सेवासुविधा बढाउँदै स्थानीय जनप्रतिनिधि, अब मेयरलाई मासिक ४७ हजार

प्रदेश सरकारहरूले स्थानीय तहका जनप्रतिनिधिलाई सुविधा दिन ऐन संशोधनको तयारी गरेका छन् ।
नेपाल समय संवाददाता | आइतबार, माघ १२, २०७६

कोरोना आशंकित थप तीनजना अस्पताल भर्ना, चीनमा सरकार कुर्दै नेपाली विद्यार्थी

कोरोना भाइरसको संक्रमणको आशंकामा दुईजनालाई शुक्रबार काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको र अर्का एकजना निजी अस्पतालमा भर्ना गरिएकाे छ ।
नेपाल समय संवाददाता | आइतबार, माघ १२, २०७६

घुससहित इञ्जिनीयर पक्राउ

घ्याङलेख गाउँपालिकाका एकजना इञ्जिनीयर पक्राउ परेका छन्। गाउँपालिकामा कार्यरत इञ्जिनीयर दिलीपकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ ११, २०७६

सञ्चारमाध्यम स्वतन्त्र हुन नसकेको मुख्यमन्त्री पोखरेलको गुनासो

नेपालका सञ्चार माध्ययम आजको अवस्थामा पनि पूर्ण स्वतन्त्र हुन नसकेको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ११, २०७६

वाग्मती सफाइ महाअभियानले ल्याएको परिवर्तन

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानले ३५० हप्ता पार गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ११, २०७६

युवाको प्रश्न– पश्चिम सेती कहिले बन्छ?

वर्षौंदेखि अनिश्चित पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग गर्दै कचौरामा पश्चिम सेतीको पानी बोकेर माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ११, २०७६

घुस लिनेलाई सजाय, लिन पठाउने न्यायाधीशलाई उन्मुक्ति

घुस लिनमा काठमाडौं जिल्ला अदालतका नायब सुब्बा भोलानाथ संलग्न चालिसेले रु. ५ लाख जरिवाना र एक वर्ष कैद सजाय भोगे, उनको जागिर पनि गुम्यो। तर, उनलाई घुस लिन निर्देशन दिने...
नेपाल समय संवाददाता | शनिबार, माघ ११, २०७६

नेकपा अध्यक्षद्वय र कांग्रेस सभापतिबीच छलफल

नेपाल समय संवाददाता | शनिबार, माघ ११, २०७६

आजका नेताबाट बालबालिकाले के सिक्लान्?

आजको राजनीति हरेक कुरालाई खण्ड–खण्डमा हेर्न अभ्यस्त छ। राजनीतिमा समूह, गुट, दल, राष्ट्रियता, समुदाय, जातिजस्ता कैयौं संकीर्ण विभाजनकारी प्रवृत्ति हावी छ। जो आफैं त्रासमा बाँच्छ, उसले कसरी निर्भय र निष्पक्ष...
नेपाल समय संवाददाता | शनिबार, माघ ११, २०७६

'एमसीसी' राष्ट्रिय हितमा भएमात्र पास हुन्छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले मिलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा भएका गलत प्रावधान परिमार्जन गरेर मात्र पारित हुने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ११, २०७६

ट्राफिक बत्तीसँगै व्यवस्थित बन्दै उपत्यकाको सवारी आवागमन

तीनकुने बस्दै आएकी सरस्वती खड्कालाई केही समय पहिलेसम्म सडक पार गर्न कठिन थियो। छोराछोरीलाई विद्यालय पुर्‍याउन र लिन जाँदा सडक पार गर्न आधा घण्टासम्म कुर्नुपरेको उनको अनुभव छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ११, २०७६

एक महिनापछि खुल्यो मार्तडी-कोल्टी सडक

बाजुरा जिल्लाको मार्तडी-कोल्टी सडक खण्डमा एक महिना अगाडिदेखि परेको हिउँ पन्छाएर सडक सञ्चालन गरिएको छ। बडिमालिका नगरपालिकाको सहयोग र वडा-७ को समन्वयमा एक महिनादेखि परेको हिउँ हटाएर बाटो खुलाइएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ ११, २०७६

आज सोनाम ल्होसार मनाइँदै

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
नेपाल समय संवाददाता | शनिबार, माघ ११, २०७६

आजका अखबार : रेलमार्ग निर्माणको प्रगति कति?, सकसमा एमसीसी

काठमाडौंबाट शनिबार प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएको समाचारलाई प्राथमिकतामा राखेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ११, २०७६

मेयरको घर तोडफोड प्रयास गर्ने समूहलाई कारवाहीकाे माग

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता राजेन्द्र पाण्डेयले चमनचोक टिपर दुर्घटनालाई लिएर नगर प्रमुख सुरेन्द्र विष्टको घर तोडफोड प्रयास गर्ने समूहलाई कानुनी कारवाहीको माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६