बिहीबार, असोज २९, २०८३

समाज

सभामुख सापकोटाले लिए शपथ, आजै पदभार ग्रहण

शपथ ग्रहण कार्यक्रमअघि विरोध प्रदर्शन गरेका अधिकारकर्मीहरु पक्राउ परेका थिए।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

जुवाखालबाट वडाध्यक्षसहित १६ पक्राउ, २२ लाख बरामद

कैलाली प्रहरीले २२ लाख ८२ हजार नगदसहित धनगढीबाट वडाध्यक्षसहित १६ जुवाडेलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

बिरामी बोकेको जीप भीरबाट खस्यो, बिरामीकै मृत्यु

गाउँबाट बिरामी लिएर हिडेको जीप दुर्घटना हुँदा ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

सापकोटाको शपथ रोक्न माग गर्ने १२ अधिकारकर्मी पक्राउ

सभामुखमा निर्वाचित अग्नि सापकोटालाई शपथ नगराउन माग गर्दै प्रदर्शन गरिरहेका १२ जना अधिकारकर्मी काठमाडौंबाट पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

चितवन राष्ट्रिय निकुञ्ज घुम्दै ६ देशका राजदूत

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपालस्थित ६ देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

कांग्रेसभित्रको विवाद मिल्यो, देउवा निवासको सहमति केन्द्रीय समितिबाट अनुमोदन गरिँदै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद मत्थर भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

अग्नि सापकोटाविरुद्धको रिट न्यायाधीश मल्लको बेञ्चमा

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिटको पेसी न्यायाधीश सपना प्रधान मल्लको इजलाशमा तोकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

बसुरुद्दिन अन्‍सारीको घर अगाडि बम

नेसनल मेडिकल कलेजका सञ्चालक बसुरुद्दिन अन्‍सारीको घर अगाडी बम भेटिएको छ । वीरगन्जस्थित
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

गायिका आस्था राउत प्रहरी नियन्‍त्रणमा

महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरी नियन्त्रणमा रहेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

२१ तोला सुनसहित महतो पक्राउ

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सडकबाट सशस्त्र प्रहरीले आज बेलुका २१ तोला सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

एनआरएनलाई सहयोग गर्न सरकार सधैं तयार छः प्रधानमन्त्री ओली

नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

हेलिकोप्टर दुर्घटनामा चर्चित खेलाडी कोबेसहित ९ को मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा भएको हेलिकोप्टर दुर्घटना परेर बास्केटबलका चर्चित खेलाडी कोबे ब्राउटसहित ९ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

सर्लाहीको परवानीपुरस्थित एनसेल टावरमा बम विस्फोट

सर्लाहीको परवानीपुरमा रहेको एनसेलको टावर बम विस्फोट भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

संकल्प प्रस्तावमार्फत् एमसीसी पारित गर्ने तयारीमा सरकार

एमसीसीलाई लिएर उठेका प्रश्नलाई जवाफ दिने गरी संसद्मा संकल्प प्रस्ताव पेस गर्ने, त्यसमाथि छलफल गर्ने र त्यो पारित भएपछि एमसीसी सम्झौतालाई अघि बढाउने सरकारको योजना छ ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

सभामुख सापकोटाविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुने

आइतबार सभामुख पदमा चयन भएका नेता अग्निप्रसाद सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज (सोमबार)का लागि पेसी तोकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

श्रीमतीको जलेर मृत्यु भएपछि श्रीमान पक्राउ

आगोमा जलेर घाइते सिरहाको औरही गाउँपालिका–५ औरही नवटोलकी २७ वर्षीय अनिताकुमारी यादवको उपचारका क्रममा बिहान मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १२, २०७६

सभामुख सापकोटाविरुद्धको निवेदनमा भाेलि सुनुवाइ हुने

आइतबार सभामुख पदमा चयन भएका नेता अग्निप्रसाद सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा सोमबारका लागि पेसी तोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १२, २०७६

कोरोनाको आशंकामा अमेरिकी नागरिकलाई एयरपोर्टबाट सिधै अस्पताल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं प्रवेश गरेका एक अमेरिकी नागरिकलाई कोरोना भाइरसको सिधै अस्पताल पठाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १२, २०७६

दीपक मनाङे ६ हजार धरौटीमा छुटे

अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्की अध्यक्ष मिलन गुरुङमाथि हातपात गर्ने गण्डकी प्रदेशसभा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे धरौटीमा रिहा भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १२, २०७६

२९ राउण्ड गोलीसहित पोखरा बिमानस्थलबाट १ जना पक्राउ

प्रहरीले २९ राउण्ड गोलीसहित पोखरा विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १२, २०७६