बुधबार, भदौ ३, २०८३

बसुरुद्दिन अन्‍सारीको घर अगाडि बम

नेसनल मेडिकल कलेजका सञ्चालक बसुरुद्दिन अन्‍सारीको घर अगाडी बम भेटिएको छ । वीरगन्जस्थित
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

काठमाडौं- नेसनल मेडिकल कलेजका सञ्चालक बसुरुद्दिन अन्‍सारीको घर अगाडि बम भेटिएको छ ।

वीरगन्जस्थित पानीट्यांकी मार्गमा रहेको अन्सारीको घर अगाडि बम भेटिएको प्रहरीले जनाएको छ ।

बम डिस्पोज गर्नका लागि नेपाली सेनाको टोली घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी गौतम थापाले नेपाल समयलाई टेलिफोनमा जानकारी दिए । उनका अनुसार बिहान ८ बजे शंकास्पद बस्तु भेटिएको हो।

नेपाली सेनाको टोलीले बम डिस्पोजको प्रयास गरिराखेको उनले बताए । बम भेटिएपछि स्थानीय त्रसित देखिएका छन् ।

बम कसले र किन राख्यो भन्ने खुल्न सकेको छैन् । प्रहरीले अनुसन्धान गरिराखेको जनाएको छ ।

प्रकाशित: Jan 27, 2020| 10:19 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।