बिहीबार, असोज २९, २०८३

समाज

यती समूहलाई पाथीभराको ३१७ रोपनी जग्गा सित्तैमा

यती समूहले राजनीतिक प्रभावका आधारमा पूर्व पाथीभराको तीन सय १७ रोपनी सरकारी जग्गा पनि ८० वर्षका लागि सित्तैमा लिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

थप कोरोना संक्रमित नभेटिएको अस्पतालको भनाइ

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले थप कोराना संक्रमित नभेटिएको जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

सुदूरपश्चिम प्रेदशमा पनि मिडिया नियन्त्रण गर्ने कानुन बनाइँदै

सुदूरपश्चिम प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यले रेडियो, एफएम र टेलिभिजन प्रसारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ नियन्त्रणमुखी रहेको जिकिर गर्दै सच्याएर अघि बढ्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

विद्यार्थी मृत्यु प्रकरण : कुट्ने शिक्षकलाई १० वर्ष कैद

कञ्चनपुरको महाकाली बाल विद्यालयमा अध्ययनरत माधव कलौनीको मृत्यु प्रकरणमा जिल्ला अदालतले एक शिक्षकलाई १० वर्ष कैद सजाय तोकेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

जुम्लामा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। घर लिप्ने माटो लिन गएका चन्दननाथ नगरपालिका–४ सिंहाचौरका ४५ वर्षीय नाक्चु सुनार र २५ वर्षीय स्यान सुनारको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

‘न सरकार फेरिन्छ, न मन्त्री’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच दुई बुँदे सहमति भएसँगै प्रदेश २ मा सरकार परिवर्तनको हल्ला चलिरहेकोबेला मुख्यमन्त्री लालबाबु राउतले मुख खोलेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

गिरफ्तारमा परेका अधिकारकर्मी रिहा

सभामुख अग्निप्रसाद सापकोटालाई सपथग्रहण नगराउन माग गर्दै धर्नामा बसेको बेला गिरफ्तारमा परेका अधिकारकर्मीलाई प्रहरीले रिहा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

साढे २ किलो सुनसहित ६ जना पक्राउ

प्रहरीले रसुवाको टिमुरेबाट साढे दुई किलो सुनसहित ६ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

सभामुख सापकोटाविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा

सापकोटाले आज राष्ट्रपतिबाट शपथ ग्रहण गरी पदभार ग्रहणसमेत गरिसकेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

स्वास्थ्य मन्त्रालयले कर्मचारी समायोजनको निवेदन दर्ता नगर्ने

मन्त्रालयले समिति नै गठन गरी समायोजन सच्याउँदा पनि अझै करिब ७ हजार समस्या सम्बोधन गर्न बाँकी रहेको जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

कोरोना भाइरसको त्रास : आइसोलेसन वार्ड छैन सरकारी अस्पतालमा

सरकारले निर्देशन दिए पनि अस्पतालहरुसँग संक्रमितलाई राख्ने उपयुक्त वार्ड (आइसोलेसन वार्ड) भने छैन । आइसोलेसन वार्ड नभएका कारण बिरामी राख्न अस्पताल असमर्थ छन् ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

अनलाईनबाट सामान पठाउने भन्दै ठगी गर्ने गिरोह पक्राउ

बिभिन्न सामाजिक संजालमार्फत सस्तो मूल्यमा सामान पठाउने नाममा ठगी गर्ने गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

दुई प्रदेशका राजधानी सिधा हवाई सम्पर्कबाट जोडिँदै

६ हजार २ सय सुरुवाती भाडादर तोकिएको र हप्तामा तीन उडान हुने भण्डारीले बताए । माघ २० गते दिँउसो १ः१० मा पहिलो उडान हुनेछ । ग्राहकको चाप हेरेर हप्तामा तीन...
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

आन्तरिक सहमति जुटे पनि बस्न सकेन कांग्रेस केन्द्रीय समिति बैठक

नेविसंघको एउटा गुट केही समयदेखि पार्टी कार्यालयमा अनशनरत छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

आस्था राउत चार दिन प्रहरी हिरासतमा रहने

नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

नेपालमा पनि कोरोना भाइरसको परीक्षण सुरु

नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

काठ तस्करी आरोपमा वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

कैलालीको गौरीगंगा नगरपालिका-७ मा रहेको सुनपाल सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

सरकारी छाप र दस्तखत किर्ते मुद्दामा प्रदेश सांसदलाई एक वर्ष कैद

तत्कालीन नेकपा (एमाले)बाट समानुपातिकमा प्रदेशसभा सदस्य भएकी खातुनविरुद्ध उक्त मुद्दामा जिल्ला अदालत मोरङले गरेको आदेश उच्च अदालत विराटनगरले सदर गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

सभामुखको शपथ ग्रहणमा प्रधानमन्त्री ओलीका भावभङ्गी (तस्बिरहरु)

शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीको भावभंगिमा रोचक देखिएको थियो ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

आफ्नो विरोध गर्नेहरुलाई सभामुखले भने– लोकतन्त्रमा विरोध गर्न सबैलाई छुट छ

शपथ ग्रहणलगत्तै आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेपछि आयोजित संक्षिप्त पत्रकार भेटघाटमा उनले सदनलाई जीवन्त रूपमा सञ्चालन गरिने बताए ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६