बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सभामुखको शपथ ग्रहणमा प्रधानमन्त्री ओलीका भावभङ्गी (तस्बिरहरु)

सभामुखको शपथ ग्रहणमा प्रधानमन्त्री ओलीका भावभङ्गी (तस्बिरहरु)

शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीको भावभंगिमा रोचक देखिएको थियो ।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्।

सभामुख सापकोटाको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित दिए।

शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीको भावभंगिमा रोचक देखिएको थियो । हेरौं, राससले खिचेका केही तस्बिर

प्रकाशित: Jan 27, 2020| 13:53 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।