बिहीबार, असोज २९, २०८३

समाज

एमसीसीबारे बोले प्रधानमन्त्री ओली

नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

२१ किलो लागुऔषध गाँजासहित दुई पक्राउ

२१ किलोग्राम लागुऔषध गाँजासहित मकवानपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

तीन ट्रक एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

पन्देहीको रोहिणी गाउँपालिकामा आज तीन वटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

केयूमा सात सङ्कायको मात्र ताला खुल्यो

पछिल्लोपटक गत पुस १६ गतेदेखि केन्द्रीय हाताका उपकुलपति, रजिष्ट्रार, डीन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय टेक्निकल टे«निङ सेन्टर ९टिटिसी० प्रशाकीय भवनलगायत मुख्य प्रशासनिक भवन तथा विभिन्न सङ्कायको कक्षामा तालाबन्दी भएको थियो...
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

बाजुरामा चार रेक्टरको भूकम्प

नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

नेकपाका प्रवक्ता भन्छन्- 'एमसिसीको निर्णय राष्ट्रिय हितमा हुन्छ'

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘मिलेनियम च्यालेन्ज कर्पोरेस’ (एमसिसी) सम्झौताबारे राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गरिने बताएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

दाङमा चितुवाको छाला र चरेशसहित पाँच पक्राउ

दाङमा छुट्टाछुट्टै स्थानमा चितुवाको छाला र चरेससहित पाँच जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

जीवन धान्न गिट्टीको सहारा

जाजरकोट–डोल्पा सडकखण्डभित्र अहिले जीवन धान्नकै लागि गिट्टी कुट्ने मानिसको ठूलो भीड लाग्ने गरेको छ । दुधेबच्चा बोकेर सडकमा गिट्टी कुट्दै दैनिकी चलाउनेदेखि ६० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकको जीवन...
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

सभामुख सापकोटाविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

सभामुखमा निर्वाचित भएर सापकोटाले शपथ ग्रहण गरी कार्यभारसमेत सम्हालिसकेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

मुलुककै पहिलो मल उद्योगमा चमेराको बास

झापामा रहेका मुलुककै पहिलो रासायनिक मल उद्योग लुना नेपाल केमिकल एण्ड फर्टिलाइजर प्रालि बन्द भएपछि अहिले चमेराको बासस्थानमा परिणत भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

टिप्परको ठक्करबाट सुर्खेतमा एक युवाको मृत्यु

नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

रूपन्देहीमा तीन ट्रक ठोक्किए, तीनको मृत्यु, ९ घाइते

रूपन्देहीमा सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने ९ घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

डा. सिके राउतले भने– मधेसका नेता पैसामा बिके

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसको नाममा राजनीति गर्नेहरू बिक्री भइसकेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

कस्तो हुनेछ आगामी तीन दिनको मौसम ?

नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

अमेरिकामा भीषण आगलागी, आठको मृत्यु, ३५ भन्दा बढी डुंगा जले

अमेरिकाको स्कट्सबोरोस्थित बन्दरगाहमा भीषण आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

तनहुँमा चितुवाको आक्रमणबाट फेरि एक बालकको मृत्यु

तनहुँमा चितुवाको आक्रमणबाट फेरि एक बालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

कांग्रेसको महाधिवेशन कार्यतालिका फेरियो, क्रियाशील सदस्यता छानविन समिति बनाउने

नेपाली कांग्रेसले पार्टीको १४ औ महाधिवेशनका लागि कार्यतालिका संशोधन गरेको छ । पार्टी कार्यालय सानेपमा बसेको कार्यसमिति बैठकले
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

माटो लिन गएका सासू बुहारीको माटोकै ढिस्काेमा पुरिएर मृत्यु

घर पोत्ने रातो माटो लिन गएका सासू– बुहारी माटोको ढिस्काेमा पुरिएर मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

साँखुबाट चार सय वर्ष पुरानो महादेवको मूर्ति चोरी

शङ्खरापुर नगरपालिकाको साँखुबाट ४०० वर्ष पुरानो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति चोरी भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६