बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माटो लिन गएका सासू बुहारीको माटोकै ढिस्काेमा पुरिएर मृत्यु

माटो लिन गएका सासू बुहारीको माटोकै ढिस्काेमा पुरिएर मृत्यु

घर पोत्ने रातो माटो लिन गएका सासू– बुहारी माटोको ढिस्काेमा पुरिएर मृत्यु भएको छ ।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

जुम्ला- घर पोत्ने रातो माटो लिन गएका सासू-बुहारी माटोको ढिस्काेमा पुरिएर मृत्यु भएको छ ।

जुम्लाको सिगाचौमा रातो माटोको ढिस्काेमा पुरिएर सासू बुहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

मृत्यु हुनेमा ४५ वर्षकी सासु नाक्चु सुनार र २५ वर्षिया बुहारी स्यानु सुनार रहेको प्रहरीले जनाएको छ । उनीहरु दुबैको घटनास्थलमै मृत्यु हो।

प्रहरीका अनुसार खानी भासिदा पुरिएका नविना ऐडी र पञ्चकन्या सुनार घाइते भएका छन्। हाल उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भैरहेको छ।

प्रकाशित: Jan 28, 2020| 07:50 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।