बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकामा भीषण आगलागी, आठको मृत्यु, ३५ भन्दा बढी डुंगा जले

अमेरिकामा भीषण आगलागी, आठको मृत्यु, ३५ भन्दा बढी डुंगा जले

अमेरिकाको स्कट्सबोरोस्थित बन्दरगाहमा भीषण आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन्।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

अमेरिका– अमेरिकाको स्कट्सबोरोस्थित बन्दरगाहमा भीषण आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार ज्याक्सन काउन्टी पार्कमा मानिस सुतिरहेको बेला आगो फैलिएको थियो।

आगलागी भएपछि केहीले पानीमा हाम फालेर ज्यान बचाएका थिए।

यस्तै, आगलागीका कारण ३५ भन्दा बढी डुंगा जलेर ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

आगलागीको कारण भने खुल्न सकेको छैन।

प्रकाशित: Jan 28, 2020| 08:42 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।