बिहीबार, असोज २९, २०८३

समाज

कोरोना संक्रमितका लागि चीनमा ५ दिनमै अस्पताल तयार

चीनमा कोरोना भाइरसका संक्रमितहरुको उपचारका लागि पाँच दिनमै अस्पताल तयार भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

नेकपाको महाधिवेशन ०७७ चैत्रमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशन २०७७ चैत्रमा हुने प्रस्ताव गरिएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ०७७ चैत्र २५ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति...
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

१५ दिनका लागि चिनियाँलाई नेपाल प्रवेशमा रोक

चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि चिनियाँ नागरिकलाई १५ दिनका लागि नेपाल प्रवेशमा रोक लगाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

नर्सिङ दिवस : नर्सहरूको घाउ बल्झिने दिन

चितवनको एक अस्पतालमा काम गर्दागर्दै पेशा छाडेकी आकृति न्यौपानेलाई नर्सिङ पढेकोमा गर्वभन्दा बढी पीडा छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

प्रहरीलाई गोली हान्ने भारतीय नागरिक पेस्तोलसहित पक्राउ

रौतहटमा प्रहरी गस्ती टोलीमाथि गोली प्रहार गर्ने भारतीय नागरिक पेस्तोलसहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

दुर्घटनामा श्रीमान्-श्रीमतीको मृत्यु

धनुषामा बुधबार भएको सडक श्रीमान्-श्रीमतीको मृत्यु भएको छ भने छोरा घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ गोदार सडकखण्डमा बोलेरो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार उनीहरुको घटनास्ठलमै मृत्यु...
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

कोरोनाकाे त्रास नेपाली जेलमा : चिनियाँ कैदीबन्दीबाट सतर्क

कोरोना भाइरसको त्रास नेपाली जेलहरुमा पनि देखिएको छ। चिनियाँ कैदी–बन्दी भएका कारागारहरुमा विशेष सर्तकता अपनाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

१३ वर्षदेखि १८ स्थानीय तहको फोहर सिसडोलमा, आसपासका १० स्थान अति प्रभावित

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ल्यान्डफिल्ड साइटको वातारणीय प्रभाव मूल्याङ्कनका बारेमा गरेको अध्ययन प्रतिवेदन काठमाडौं महानगरपालिकालाई बुझाएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

धैर्य गर्नुस्, हामी सफल हुन्छौंः प्रधानमन्त्री ओली

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सही दिशामा गइरहेको बताएका छन्। आज सुरु भएको नेकपा केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले...
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

नेकपा केन्द्रीय समितिको दोस्रो बैठक राष्ट्रिय सभागृहमा सुरु

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय समिति बैठक काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

कोरोनाका कारण आपतकाल घोषणा गर्नु पर्दैनः डब्लुएचओ

काठमाडौं– चीनमा फैलिरहेको नोवेल कोरोना भाइरसलाई लिएर आपतकालीन स्वास्थ्य संकट घोषणा गर्नुपर्ने अवस्था नरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

गाँजा तस्करलाई नियन्त्रणमा लिन गोली प्रहार

काठमाडौं– मकवानपुर प्रहरीले गाँजा तस्करीमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ। कारको टायरमा गोली प्रहार गरी तीनजना गाँजा तस्करलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

कोरोना भाइरसबाट बच्न के हुँदैछ तयारी ? नेपालमा यसरी भयो पुष्टि

चीनको हुवान प्रान्तबाट शुरु भएको नोभेल कोरोना भाइरस एक नेपालीमा देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

लक्जेम्बर्गका विदेशमन्त्री काठमाडौं आउँदै

काठमाडौं– लक्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्दैछन्। आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

सात वर्षीया छोरीलाई करणी गर्ने पक्राउ

झापा– आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

कपास उद्योगमा आगो लाग्दा २० लाखको क्षति

बागलुङ– गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा मङ्गलबार आगलागी भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

पकेट मारेर भाग्दै गर्दा भक्तपुरमा तीनजना पक्राउ

भक्तपुर– महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मङ्गलबार बसमा पाकेट मारेर भाग्दै गरेका तीन पाकेटमारलाई रु. ११ हजारसहित पक्राऊ गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

तेल चोर्न पाउनुपर्ने माग गर्ने ट्याङ्कर चालक पछि हटे

नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

टिप्परले प्रेमीको ज्यान लिएपछि प्रेमिकाद्वारा आत्महत्या

कालिकोटको महावै गाउँपालिका–३ सिमखेतका केशरबहादुर सिंह र सोही ठाउँकी अरुणा शाही लामो तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

आजबाट फेरि वर्षा र हिमपात हुने, कहिले खुल्छ मौसम ?

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज (बुधबार) र भोलि (बिहीबार) देशका अधिकांश ठाउँमा वर्षा हुने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६