बुधबार, भदौ ३, २०८३

१५ दिनका लागि चिनियाँलाई नेपाल प्रवेशमा रोक

चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि चिनियाँ नागरिकलाई १५ दिनका लागि नेपाल प्रवेशमा रोक लगाइएको छ।
 |  बुधबार, माघ १५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १५, २०७६

काठमाडौं - चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि चिनियाँ नागरिकलाई १५ दिनका लागि नेपाल प्रवेशमा रोक लगाइएको छ।

रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट चिनियाँ पर्यटकलाई १५ दिनका लागि आवतजावत बन्द गरेको गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए।

चिनियाँ पर्यटकको आवातजावतबाट कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भएकाले पर्यटकको आवागमन रोकिएको उनले जानकारी दिए।

‘एकातर्फ कोरोना भाइरसको संक्रमणको डर अर्कोतर्फ रसुवागढी पारी ल्होसार पर्व भएकाले दुबै देशको सहमतिमा आवतजावत बन्द गरिएको हो’ शर्माले भने, ‘अहिले बाटो पनि अप्ठ्यारो छ।’

 

प्रकाशित: Jan 29, 2020| 15:52 बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।