बिहीबार, असोज २९, २०८३

समाज

राजिव ढुंगानाको अध्यक्षतामा नेविसंघ तदर्थ समिति गठन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजिव ढुंगानाको अध्यक्षतामा नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

४५ हजार युवालाई रोजगारी दिने प्रदेश सरकारको याेजना

डीएफआईडीसँग भएको सम्झौताअनुरुप पूर्वाधार निर्माणको काम सुरु भएको छ। गत साउनमा भएको सम्झौताअनुसार विभिन्न सेवाप्रदायक संस्थाले रोजगारी सिर्जना गर्ने कार्य थालनी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

पूर्वमन्त्रीका पीए दम्पतीकाे साउनामा निस्सासिएर मृत्यु

पूर्वमन्त्री थममाया थापाका पीए दम्पतीकाे निसासिएर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

के हुँदैछ आज नेकपाको केन्द्रीय कमिटी बैठकमा ?

नेकपाका बुधबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा आज (बिहीबार)बाट समुहगत छलफल हुने भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

ओली–प्रचण्डमाथि औंला उठाउँदै नेकपाका केन्द्रीय सदस्य

बिहीबार (आज) देखि प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ। पार्टी एकता भएको करिब २० महिनापछि एजेन्डासहित बसेको बैठकमा केन्द्रीय सदस्यहरुले सरकारको काम कारबाही र पार्टी नेतृत्वको शैलीका विषयमा गम्भीर सवाल उठाउने तयारी...
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

मानव बेचबिखन आरोपमा वडाध्यक्षसहित तीन पक्राउ

मानव बेचबिखन आरोपमा दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्कासहित तीन जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

वृद्धालाई बलात्कार गरेको आरोपमा तीन युवक पक्राउ

चितवनको माडीमा वृद्धामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन युवक पक्राउ गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

प्रधानमन्त्री भन्छन्- 'शहीद जनताको सुखी जीवनका मार्गदर्शक हुन्'

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा तथा जनताको सुखी जीवन हाम्रा चार अमर शहीदले देखाएको मार्गदर्शन भएको बताएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

बंगलादेशीको हत्या आरोपमा मिया पक्राउ

बंगलादेशी नागरिक अहमद मोहिउद्दिनको हत्या आरोपमा एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

आज शहीद दिवस, अधिकांश राष्ट्रिय शहीद स्मारक अलपत्र

प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज शहीद दिवस मनाइँदै छ ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

काठमाडौँको होटल ग्राण्ड भिलामा बङ्गलादेशी नागरिकको हत्या

काठमाडौँको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा एक बङ्गलादेशीले आफ्नै साथीको हत्या गरेको खुलेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

आज श्रीपञ्चमी, सरस्वतीको पूजाराधना गरी मनाइँदै

प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

निर्मला हत्या प्रकरण : डेढ वर्षमा पाँच अनुसन्धान अधिकृत फेरिए, कहाँ पुग्याे अनुसन्धान ?

‘निर्मला प्रकरण’मा डेढ वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालयबाट चार अनुसन्धान अधिकृत परिवर्तन भइसकेको छ । शुरुका अनुसन्धान अधिकृत खड्का निलम्बन परेपछि
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

सभामुख सापकोटामाथि १२ वर्षसम्म प्रहरी अनुसन्धान शून्य

नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

लग्जेम्बर्गले नेपालसँग साझेदारी गर्ने

नेपालको सामाजिक–आर्थिक विकास प्रयासमा लग्जेम्बर्गले सहयोग गर्ने तत्परता प्रकट गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

रुघाखोकी लाग्दैमा कोरोनाको परीक्षण जरुरी छ ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठलाई एक राजनीतिक नेताले फोन गर्दै छोरा चीनबाट आएको तीन हप्तापछि नोभेल कोरोना भाइरस छ कि परीक्षण गर्नुपर्यो भनेर फोन आयो।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

साथीको हत्या गर्ने पक्राउ

साथीको हत्या गरी फरार रहेका एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

सुदूरपश्चिम सरकारको मिडिया विधेयकमाथि कांग्रेसको संशोधन प्रस्ताव

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ माथि संशोधन प्रस्ताव दर्ता गराएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

जेलभित्र   महरा  ‘सभामुख’  र 'माननीय' चौधरी

चौधरी भएकै ठाउँ नजिकै महराले कुर्सी लगाए। र,  चौधरीतिर हेर्दै भने,‘बसौं माननीय ज्यू?’
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

सरकारबाटै गणतन्त्रमाथि खतरा छ : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले गणतन्त्रको आचरण पालन नगरेको आरोप लगाएका छन्। उनले लोकतान्त्रिक गणतन्त्रात्मक सिद्धान्तअनुसार सरकारको पस्तुत हुन नसकेको जिकिर गरे।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६