बुधबार, भदौ ३, २०८३

बंगलादेशीको हत्या आरोपमा मिया पक्राउ

बंगलादेशी नागरिक अहमद मोहिउद्दिनको हत्या आरोपमा एक जना पक्राउ परेका छन्।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौं– बंगलादेशी नागरिक अहमद मोहिउद्दिनको हत्या आरोपमा एक जना पक्राउ परेका छन्।

नेपाल प्रहरीले अहमदको हत्या आरोपमा दुला मियालाई नेपाल–भारतको सीमा काँकडभिट्टाबाट पक्राउ गरेको हो। मियालाई बुधबार राति नै काठमाडौंतर्फ ल्याइएको प्रहरीले जनाएको छ।

अहमद गत माघ ६ गते बंगलादेशी साथी मियासँगै नेपाल आएका थिए। उनीहरूले काठमाडौं सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठा बुक गरेका थिए।

अहमदको त्यहीँ हत्या भएको थियो।

प्रकाशित: Jan 30, 2020| 09:56 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।