बुधबार, भदौ ३, २०८३

२१ किलो लागुऔषध गाँजासहित दुई पक्राउ

२१ किलोग्राम लागुऔषध गाँजासहित मकवानपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

काठमाडौं– २१ किलोग्राम लागुऔषध गाँजासहित मकवानपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

मंगलबार बिहानको समयमा हेटौडा उपमहानगरपालिका–१० बसपार्क तर्फबाट काकडभिट्टातर्फ जाँदै गरेको ना५ख ४९० नम्बरको बस चेकजाँचका क्रममा उक्त गाँजा पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सुनसरी, इटहरी नगरपालिका–१५ बस्ने २० वर्षीय सागर पाण्डे र धादिङ, रोराङ नगरापालिका–१ का १८ वर्षीय सोनम तामाङ छन्।

उनीहरूले बोकेको झोलामा लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला परेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि

सरकारी एम्बुलेन्समा लागु औषध ओसारपसार, ३० किलो गाँजासहित तीनजना पक्राउ

१५ किलो गाँजासहित ३ जना पक्राउ

मकवानपुर प्रहरी गाँजा नियन्त्रणमा सक्रिय

गाँजा बोकेका दुई गाडी नियन्त्रणमा लिन प्रहरीले गर्‍याे हवाई फायर

 

प्रकाशित: Jan 28, 2020| 14:03 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।