बुधबार, भदौ ३, २०८३

टिप्परको ठक्करबाट सुर्खेतमा एक युवाको मृत्यु

 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

सुर्खेत- टिप्परको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु भएको छ । टिप्परको ठक्करबाट कालिकोट महावै गाउँपालिका–३ सिमखेतका २० वर्षे केशर सिंहको घटनास्थलमै मृत्यु भएको हो ।

विपरित दिशाबाट आएको भे १ ख २२४२ नम्बरको टिप्परले उनी सवार भे १ प २१७८ नम्बरको मोटरसाईलाई वीरेन्द्रनगर–३ ठक्कर दिएको थियो । सिंहको मृत्युपछि अहिले यरिचौक र गौतम चौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रहरीले टिप्पर चालक र टिप्परलाई भने प्रहरीले नियन्त्रणमा लिएर छ ।

प्रकाशित: Jan 28, 2020| 10:38 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।