बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं आउँदै गरेको माइक्रोबस सिन्धुलीमा पल्टियो, चालकको मृत्यु

काठमाडौं आउँदै गरेको माइक्रोबस सिन्धुलीमा पल्टियो, चालकको मृत्यु

वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको ढुङग्रे भन्ज्याङमा माइक्रोबस दुर्घटना हुंदा चालकको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

सिन्धुली- वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको ढुङग्रे भन्ज्याङमा माइक्रोबस दुर्घटना हुंदा चालकको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

झापाबाट काठमाडौं जाँदै गरेको बा ४ ख ६९६ नं हायस गाडी दुर्घटनामा चालक अन्दाजी ४० वर्षका मोहन महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक काठमाडौं निवासी रहेको खुलेको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था जटिल रहेको छ । उनीहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।

गाडी अनियन्त्रित भई बीपी राजमार्गबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित: Jan 26, 2020| 09:42 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।