बुधबार, भदौ ३, २०८३

प्रदेश १ मा तीनै जना नेकपा उम्मेदवार विजयी

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश नं. १ बाट नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन्।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

काठमाडौं- राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश नं. १ बाट नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन्।

बिहीबार भएको निर्वाचनमा गोपी अछामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

दलिततर्फ अच्छामीले ६ हजार ३ सय ३० मतभार पाएका छन्।

महिलातर्फ विजयी इन्दिरा गौतमले ६ हजार ४ सय २२ मतभार पाइन् भने अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाए।

प्रकाशित: Jan 23, 2020| 19:35 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।