बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सभामुख उम्मेदवार सापकोटाविरुद्ध बिहीबार पनि प्रदर्शन (फोटो फिचर)

सभामुख उम्मेदवार सापकोटाविरुद्ध बिहीबार पनि प्रदर्शन (फोटो फिचर)

व्यक्ति हत्याको आरोपमा मुद्दा खेपिरहेका नेकपा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णयविरुद्ध बिहीबार पनि प्रदर्शन गरिएको छ।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

काठमाडौं- व्यक्ति हत्याको आरोपमा मुद्दा खेपिरहेका नेकपा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णयविरुद्ध बिहीबार पनि प्रदर्शन गरिएको छ।

पीडित र अधिकारकर्मीहरुले माईतिघर मण्डलामा नागरिक खबरदारी जारी राखेका हुन्।

हत्या आरोपी सापकोटालाई सभामुख नबनाउन भन्दै उनीहरुले राजनीतिक दललाई खबदारी गरेका छन्।

प्रकाशित: Jan 23, 2020| 15:50 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।