शुक्रबार, असोज ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य मन्त्रालयले ३ सय २५ कर्मचारीको समायोजन सच्यायो

स्वास्थ्य मन्त्रालयले ३ सय २५ कर्मचारीको समायोजन सच्यायो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ सय २५ जना कर्मचारीको समायोजन सच्याएको छ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ सय २५ जना कर्मचारीको समायोजन सच्याएको छ।

समायोजनमा गुनासो परेको कर्मचारीहरुको समायोजन सच्याइएको हो।

मन्त्रालयले अनमी, हेल्थ असिस्टेन्ट, पब्लिक हेल्थ, अहेब, नर्स लगाएतको समायोजन सच्याएर सार्वजनिक गरेको छ।

समायोजन व्यवहारिक नभएको भन्दै निवेदन दिएकामध्ये छानबिन गरी स्थानीय तहमा खाली रहेको तथा पालिकाको सिफारिसको आधारमा आवश्यकताअनुसार समायोजन सच्याएको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भएलगत्तै भानुभक्त ढकालले समायोजन संशोधन प्रकृया अगाडि बढाएका छन्।

यहाँबाट हेर्नुहाेस्

प्रकाशित: Jan 16, 2020| 17:21 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।