मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुर्गा प्रसाईंको नाममा जिल्ला अदालतबाट २१ दिने सूचना

दुर्गा प्रसाईंको नाममा जिल्ला अदालतबाट २१ दिने सूचना

 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडौं– बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध परेको गालीबेइज्जती मुद्दामा काठमाडौं जिल्ला अदालतले २१ दिने म्याद जारी गरेको छ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रसाईंविरुद्ध दर्ता गरेको मुद्दामा २१ दिनभित्र उत्तरसहित अदालतमा हाजिर हुन पत्र काटेको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।

प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउन निवेदन दिँदा आयोगका उपाध्यक्ष डा. गिरीले २० करोड रुपैयाँ घूस मागेको आरोप लगाएपछि गिरी अदालत गएका हुन्।

प्रकाशित: Jan 16, 2020| 14:58 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।