नेपाल पत्रकार महासंघले कोरोना भाइरसको संक्रमणले उत्पन्न गराएको संकटपूर्ण अवस्थाले श्रमजीवी पत्रकारहरुलाई प्रभावित पारिरहेको समयमा केही सञ्चारगृहले दबाब दिएर बेतलबी बिदा दिएको तथा लामो समयदेखि पारिश्रमिक नदिएको भन्दै गम्भीर ध्यानाकर्षण...
काठमाडौं– देशका बिभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परी बिहीबार ७ जनाको ज्यान गएको छ। सवारी दुर्घटना, नदीमा डुबेर, करेन्ट लागेर तथा मृत अवस्थामा भेटिएको गरी सात जनाको ज्यान गएको प्रहरीले...
कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमणको आशंका गरिएका कैलालीको गौरीगंगा नगरपालिकाका दुई सय ८३ जनाको र्यापिड टेस्ट (द्रूत परीक्षण) रिपोर्ट नेगेटिभ देखिएको छ।
सरकारविरुद्ध सामाजिक सञ्जालमा गाली गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
लकडाउन सुरु भएपछिको २९ दिनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैत ११ देखि वैशाख १० गतेसम्म ७७ हजार ५७८ मेट्रिक...
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परी ५ जनाको ज्यान गएको छ। रुखबाट लडेर, नदिले बगाएर तथा बेवारिसे अवस्थामा शव भेटिएको गरी पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ।