बिहीबार, भदौ ४, २०८३

थप दुई जना कोरोनामुक्त, ३८ को अवस्था सामान्य

नेपालका कोरोना भाइरसबाट संक्रमित थप दुई जना निको भएर घर फर्किएका छन्।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

काठमाडौं- नेपालका कोरोना भाइरसबाट संक्रमित थप दुई जना निको भएर घर फर्किएका छन्। काठमाडौं पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमण भेटिएका ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुष निको भएर बिहीबार घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको थियो। यो सहित कोरोना संक्रमण निको हुनेको संख्या ९ पुगेको छ। संक्रमित ३८ जना सबैको अवस्था सामान्य रहेको छ।

उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

प्रकाशित: Apr 23, 2020| 16:37 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।