बुधबार, असोज २१, २०८३

समाज

राहत वितरणमा विवाद हुँदा स्थानीयले असईको टाउको फुटाए

पश्चिम नवलपरासीमा राहत वितरणका क्रममा स्थानीयबीच विवाद हुँदा प्रहरी सहायक निरीक्षकको टाउकोमा चोट लागेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

फेसबुकमा जरायोको सुकुटी खान निम्तो दिने पक्राउ

सामाजिक सञ्जाल फेसबुकबाट जरायोको सुकुटी खान निम्तो दिने एक जनालाई दाङबाट पक्राउ गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

जुम्लामा पनि कोरोना परीक्षण, गाउँगाउँमा ‘मेडिकल मार्च’

जुम्लाबाट पनि कोरोना भाइसरको नमूना परीक्षण हुने भएको छ। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)ले कोरोनाको नमूना परीक्षणका लागि पीसीआर मेसिन ल्याएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा छलफल जारी

सरकारले ल्याएका दुई अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

राष्ट्रपतिबाट दुवै अध्यादेश खारेज

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

कोरोना संक्रमितको पछिल्लो रिपोर्ट नेगेटिभ

भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितमध्ये एक जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

बालकमा कोरोना देखिएपछि स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिँदै

प्रादेशिक अस्पताल जनकपुरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पनि स्वाब परीक्षण हुने भएको छ। सर्लाहीका एकजना बालक कोरोना संक्रमित पाइएपछि प्रादेशिक अस्पताल जनकपुरका चिकित्सक र स्वास्थ्यकर्मीहरुको स्वाब परीक्षण गर्न लागिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

सांसद अपहरण गर्नेलाई कारबाही होस् : कांग्रेस

सरकारले अध्यादेशहरु फिर्ता लिएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धन्यवाद ज्ञापन गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता गर्ने निर्णयको स्वागत गरेका हुन्। यस्तै कांग्रेसले सांसद...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

अध्यादेश फिर्ता लिने सरकारी निर्णयको स्वागत, ‘श्री ७ खड्ग शमशेर बन्ने सपना भएन पूरा’

दुवै अध्यादेश फिर्ता लिने सम्बन्धी सरकारले गरेको निर्णयको विभिन्न पार्टीका नेताहरुले स्वागत गर्दै अपहरण शैलीमा सांसद उठाउनेलाई कारबाही हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

कर्णालीमा लकडाउन खुकुलो, सरकारी कार्यालय खुल्ने

कर्णाली प्रदेशमा लकडाउनलाई खुकुलो बनाइने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

भूकम्पको ५ वर्ष : अझै ८४ हजार घर बन्न बाँकी

२०७२ वैशाख १२ गतेको विकाशकारी भूकम्पमा ७ लाख ८६ हजार निजी आवास क्षति भएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

यसरी पछि हट्न बाध्य भए ओली

कोरोना भाइरसको जोखिमका कारण संसद् बैठक बस्ने दिन सुनिश्चित नहुँदा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र संसदीय प्रणालीलाई थप बलियो बनाउन राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको दाबी प्रधानमन्त्रीको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

कैलालीमा निजी स्कुल सञ्चालक मृत भेटिए

कैलालीको गौरीगंगामा एक निजी स्कुलका सञ्चालक मृत भेटिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

चौतर्फी दबाबपछि पछि हट्यो सरकार, दुवै अध्यादेश खारेज गर्न राष्ट्रपतिसमक्ष सिफारिस

चौतर्फी दबाबपछि सरकारले हालै ल्याएका दुई वटा अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश फिर्ता लिने र त्यसका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

नेपालमा कहिले-कहिले गयो भयानक भूकम्प ?

पाँच वर्षअघि ठिक आजकै दिन यतिखेर हजारौं नेपालीले आफन्त र आफ्नो घरबार गुमाएका थिए । जुन पल सम्झिदा जो कोही नेपालीको आङ जिरिङ्ग हुन्छ ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

कौशलटारमा रेलिङमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ कौशलटारमा बा ३९ प ५७४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किएर बिहीबार साँझ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

सन्तका हत्यारामाथि कारबाही गर्न माग

विश्व हिन्दु महासंघ केन्द्रीय (अन्तर्राष्ट्रिय) समितिले भारतको महाराष्ट्रमा भएको सन्त हत्याको हत्याको विरोध गर्दै हत्यारामाथि कारबाही गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

प्रादेशिक अस्पताल जनकपुरको पीसीआर मेसिनमै शंका

जनकपुरमा स्वाब परीक्षण गर्दा कोरोना भाइरसको नतिजा नेगेटिभ आएका एक बालकको रिपोर्ट बिहीबार राष्ट्रिय प्रयोगशाला टेकुले पोजेटिभ देखाएपछि पीसीआर मेसिनको गुणस्तरमाथि शंका उत्पन्न भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

मन्त्रिपरिषद् बैठक ११ बजे, यस्ता छन् एजेन्डा

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन्। बैठक ११ बजे प्रधानमन्त्री निवास बस्न लागेको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

आगामी तीन दिनसम्मै चट्याङ र असिनासहित वर्षा हुने

प्रि मनसुन सुरु भएसँगै देशका अधिकांश भागमा चट्याङ, असिना र हावाहुरीसहित वर्षा भइराखेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७