बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कौशलटारमा रेलिङमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

कौशलटारमा रेलिङमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ कौशलटारमा बा ३९ प ५७४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किएर बिहीबार साँझ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ कौशलटारमा बा ३९ प ५७४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किएर बिहीबार साँझ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुघटनामा सोही नगरपालिका ५ भुलाङखेल बस्ने २८ वर्षीय अजय श्रेष्ठको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । े

प्रकाशित: Apr 24, 2020| 11:44 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।