बुधबार, असोज २१, २०८३

समाज

इटालीमा कोरोनाबाट १५० जना डाक्टरको मृत्यु

कोरोना भाइरसबाट अत्यधिक प्रभावित इटालीमा यही भाइरसको संक्रमणबाट कम्तीमा १५० जना डाक्टरको ज्यान गएको सीएनएनले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

उदयपुरमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण, प्रदेश १ मा संक्रमितको संख्या ३० पुग्यो

उदपुरका २६ संक्रमितमध्ये ५ जना एकै परिवारका रहेको खुलेको छ। उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केका एकै परिवारका
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

कोरोनामुक्त अंशु भन्छिन् : आत्मबल दह्रो बनाऔं

नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

२८ दिन अस्पताल बसेपछि बागलुङकी युवती कोरोनामुक्त

लगातार पाँचौं र छैटौं जाँचमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि सापकोटालाई डिस्चार्ज गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरलले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

अमेरिकामा २४ घण्टामा ३७ हजार ३ सय संक्रमित, मृतकको संख्या ५१ हजार नाघ्याे

कोरोनाबाट सबैभन्दा बढि आक्रान्त भएको अमेरिकामा अहिलेसम्म ५१ हजार १७ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै १ हजार ८ सय ६३ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

कोरोनाबाट एकै दिनमा १ लाख ४ हजार संक्रमित, कुन देशमा कतिको मृत्यु ?

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १ लाख ४ हजार २ सय २२ जना संक्रमित भएका छन् । योसँगै संक्रमितको संख्या २७ लाख ९० हजार ९ सय ८६ पुगेको छ ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

कोरोनामुक्त भएर घर फर्कियो ८ जनाको खड्का परिवार

अछाम घर भई भारतको मुम्बईमा बस्दै आएका एकै परिवारका ८ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

दुईपल्ट रिपोर्ट नेगेटिभ आएपछि बागलुङकी किशोरी डिस्चार्ज हुँदै

बागलुङको धवलागिरी अञ्चल अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित १९ वर्षीया किशोरी अंशु सापकोटाको लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

सशस्त्रका असई नदीमा वेपत्ता

सशस्त्र प्रहरी बल सुर्खेतमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) नदीमा वेपत्ता भएका छन्। असई भुपाल बिक्रम कार्की भेरी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

झापाका एकजनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या ४९

झापाको दमकका एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

२५ दिनपछि दसगजामा छचल्किएको खुसी

तीन दिनसम्म नेपाल–भारत सीमा दसगजामा धर्ना बस्दा पनि नेपाल प्रवेश नपाएपछि रुँदै भारततर्फ फर्किएका अनिल खत्रीको अनुहारमा शुक्रबार २५ दिनपछि खुसीको बहार छायो। नेपाल प्रवेश गर्ने लाइनमा उभिएका गुल्मी नयाँ...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

कोरोना पुष्टि भएपछि हतुवागढी गाउँपालिका सिल

कोभिड–१९ सङ्क्रमित फेला परेपछि हतुवागढी गाउँपालिका ‘सिल’ गरिएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

प्रहरीमाथि आक्रमण गरेको आरोपमा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा प्रहरीले चार जनालाई आज नियन्त्रणमा लिएको छ । रामग्राम नगरपालिका–१७ देवगावमा राहत वितरणका विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

दक्षिण एसियामा कोरोनाको के छ अवस्था ?

दक्षिण एसियाका ३ देशमा कोरोनाबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

भूकम्पका पाँच वर्ष : ४४ प्रतिशत सम्पदा पुनःनिर्माण

भूकम्प गएको पाँच वर्षमा देशभर झन्डै ४४ प्रतिशत क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९१ हजारभन्दा बढीको मृत्यु भएको छ भने २७ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

ओली, दाहाल र देउवाबीच परस्पर समझदारीमा जाेड

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच शुक्रबार समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

देउवाले ओलीसँग भने- श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस्

देउवाले ओलीसँग भनेका छन्, 'श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस्। राहत घोषणा अधुरो भयो, पुग्नुपर्नेकोमा अझै पुगेन।'
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

भूकम्पले क्षति पुगेका सम्पदा पुनर्निर्माणको अवस्था (भिडियो)

पुनर्निर्माणका क्रममा रहेका र आम रुपमा धेरै चासो राखिएका प्रमुख सम्पदाहरुको भिडियो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

साउदी अरबबाट फागुनमै आएका थिए भोजपुरका कोरोना संक्रमित युवक

कोरोना संक्रमण देखिएका भोजपुरका २६ वर्षीय युवक फागुन ३० गते साउदीबाट नेपाल आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७