बिहीबार, भदौ ४, २०८३

इटालीमा कोरोनाबाट १५० जना डाक्टरको मृत्यु

कोरोना भाइरसबाट अत्यधिक प्रभावित इटालीमा यही भाइरसको संक्रमणबाट कम्तीमा १५० जना डाक्टरको ज्यान गएको सीएनएनले जनाएको छ।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

कोरोना भाइरसबाट अत्यधिक प्रभावित इटालीमा यही भाइरसको संक्रमणबाट कम्तीमा १५० जना डाक्टरको ज्यान गएको सीएनएनले जनाएको छ।

इटालीमा कुल संक्रमितमध्ये करिब १० प्रतिशत स्वास्थ्यकर्मी भएको बताइएको छ।

अमेरिकापछि सबैभन्दा बढी मृत्यु बेहोरेको इटालीमा कुल संक्रमित १ लाख ९२ हजार ९ सय ९४ छन् चने २५ हजार ६ सय ६९ को मृत्यु भएको छ।

६० हजार ४ सय ९८ जना निको भएका छन्।

प्रकाशित: Apr 25, 2020| 08:55 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।