बिहीबार, भदौ ४, २०८३

कोरोनामुक्त भएर घर फर्कियो ८ जनाको खड्का परिवार

अछाम घर भई भारतको मुम्बईमा बस्दै आएका एकै परिवारका ८ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

अछाम घर भई भारतको मुम्बईमा बस्दै आएका एकै परिवारका ८ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।

लामो समयदेखि मुम्बईमा बस्दै आएका अछामको चौरपाटी गाउँपालिका ५, लुंग्राका चेतमान खड्काको ८ जनाको परिवारमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

चेतमान खड्काले शुक्रबार सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्, 'कोरोनालाई पराजित गर्दै सम्पूर्ण परिवार एकसाथ घरमा भेट हुँदा खुशीले म गदगद भएको छु ।'

भगवानको कृपाले सिंगो परिवार २६ दिन अस्पतालको कष्ट झेलेर विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस जितेर निको भई घर फर्कन पाउँदा खुशी लागेको उनले बताएका छन्।

प्रकाशित: Apr 24, 2020| 21:52 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।