काठमाडौं- बि.सं. २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पले काठमाडौंका अधिकांश सम्पदामा क्षति पुग्यो।
राष्ट्रिय पुनिर्निर्माण प्राधिकरणका अनुसार काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रका क्षतिग्रस्त १ सय ७० वटा सम्पदामध्ये १ सय १ वटा सम्पदाको पुनर्निमाण सम्पन्न भएको छ।
बाँकी ५४ वटा सम्पदा पुनर्निर्माणको क्रममा छन्।
पुनर्निर्माणका क्रममा रहेका र आम रुपमा धेरै चासो राखिएका प्रमुख सम्पदाहरुको भिडियो।