बिहीबार, भदौ ४, २०८३

कोरोनाबाट थप दुई संक्रमित, संक्रमितको संख्या ४७

नेपालमा कोरोना भाइरस संक्रमितकाे संख्या ४७ पुगेको छ।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

काठमाडौं– नेपालमा थप दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले थप दुई जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिए।

उनका अनुसार उदयपुरकी ५५ वर्षीया महिला र सर्लाही ईश्वरपुर नगरपालिकाका १४ वर्षीय बालकमा कोरोना भाइरस संक्रमण भेटिएको हो। योसँगै कोरोना भाइरस संक्रमणको संख्या ४७ पुगेको छ।

 

प्रकाशित: Apr 23, 2020| 16:28 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।