गाई र गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। गाई काटेको अभियोगमा बाँकेमा एक जना र गोरु काटेको अभियोगमा सिन्धुपाल्चोकबाट एक जना पक्राउ परेका प्रहरीले जनाएको छ।
प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ । पछिल्लो कोभिड–१९ परीक्षणमा दुई महिलासहित पोजेटिभको सङ्ख्या पुगेको प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको...
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी एकीकरणका लागि सहमति नजिक पुगेका छन्। बुधबार साँझदेखि रातिसम्म चलेको वार्ता निर्णायक चरणमा पुगेको बताइएको छ।