शुक्रबार, भदौ ५, २०८३

२४ डिएसपी एसपीमा बढुवामा सिफारिस, को को परे ?

नेपाल प्रहरीका २४ प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारीस गरिएको छ।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

काठमाडौं- नेपाल प्रहरीका २४ प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारीस गरिएको छ।

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको अध्यक्षतामा बुधबार बेलुका बसेको बोर्ड बैठकले २४ डिएसपीलाई एसपी बढुवाको लागि सिफारीस गरेको हो।

बढुवा हुनेहरुमा तुलबहादुर कार्की, होविन्द्र बोगटी, बेद विष्ट र राकेश सिंह, राजिव बस्नेत, संजयसिंह थापा, महेन्द्र थापालगायत छन् ।

पछिल्लो ब्याचका सन्तोषसिंह राठौर,राजेन्द्र धमला र बामदेव गौतम पनि एसपी बढुवामा परेका छन् ।


हेर्नुहोस् को को परे बढुवा सिफासिरसमा

प्रकाशित: Apr 23, 2020| 09:30 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।