बुधबार, असोज २१, २०८३

समाज

प्रदेश ५ : तराईका जिल्लालाई ८ लाख, पहाडलाई ५ लाख

प्रदेश ५ को मन्त्रीपरिषद बैठकले कोरोना भाइरस जोखिम व्यवस्थापनका लागि तराईका जिल्लाहरुलाई ८ लाख र पहाडी जिल्लाहरुलाई ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

‘लकडाउन’ ले जानकी नवमी प्रभावित

‘लकडाउन’ का कारण जनकपुरमा मनाइने जानकी नवमी प्रभावित हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

समाजवादी पार्टीका नेता यादव पक्राउ परेका हुन् कि आफैँले सुरक्षा मागेका ? पार्टी भन्छ– अपहरण

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरणका लागि काठमाडौंमा वार्ता भइरहँदा समाजवादी पार्टीका एक नेता भने जनकपुरमा पक्राउ परेको खबर आएको छ। पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका डा....
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

राहतमा ढिलाइ हुँदा पर्सामा झडप

राहतको वितरणमा ढिलाइ भएपछि पर्साको जिराभवानी गाउँपालिकामा बुधबार सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

राजपा–समाजवादी एकीकरणका लागि वार्ता जारी

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरणका लागि काठमाडौंमा वार्ता जारी छ। एकीकरणका लागि लामो समयदेखि चल्दै आएको वार्तालाई निष्कर्षमा पुर्याउन दुवै पार्टीका शीर्ष नेताहरु जुटेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

५० औं पृथ्वी दिवस : यी हुन् वर्षका पर्यावरण र वन्यजन्तुसम्बन्धी पुस्तक

अप्रिल २२ मा मनाउन थालिएको पृथ्वी दिवसको आज ५० औं संस्करण हो। यस वर्षको पृथ्वी दिवसको नारा जलवायु कार्य अर्थात् क्लाइमेट एक्सन छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

अध्यादेश फिर्ता लिन कांग्रेस नेता यादवको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेन्द्र यादवले सरकारले ल्याएको अध्यादेश बेमौसमी बाजा रहेको भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्। केन्द्रीय सदस्य यादवले मुलुक अहिले कोरोना महामारीविरुद्ध लडाइँ गरिरहेको...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

‘अहिलेको अवस्था दलहरुले ग्याङ-अप गर्ने होइन’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको अवस्थामा दलहरुले ग्याङ-अप गरेर अस्थिरता सिर्जना गर्ने नरहेको बताएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै थापाले सरकारले ल्याएका अध्यादेशहरु अनुपयुक्त तथा संविधानविपरित...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

सरकार अधिनायकवाद र निरंकुशतातर्फ लागेकाे प्रतिपक्षी दलहरुकाे ठहर, संसद बाेलाउन माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित चार प्रतिपक्षी दलले तत्काल संसद बैठक बोलाउन माग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

आफन्त नआउँदा कोरोनामुक्त युवक अस्पतालमै

कोरोना भाइरसबाट संक्रमित धादिङका ३२ वर्षीय युवक निको भए पनि अस्पतालमै बस्न बाध्य भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

अनुदानको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

कोरोना संक्रमित ३८ जना कुन-कुन अस्पतालमा उपचाररत छन्?

नेपालमा कोरोना भाइरसबाट संक्रमित ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

जबरजस्ती करणी गर्ने ३ जना पक्राउ

काभ्रेमा १६ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

उदयपुरको नुरी मस्जिदका सबै १६ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केस्थित नुरी मस्जिदमा बस्ने सबै १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

ओलीले दिए मोदीलाई धन्यवाद

प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको उपचारका लागि अत्यावश्यक औषधि उपलब्ध गराएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

थप ३ जनामा कोरोना, संक्रमितको संख्या ४५ पुग्यो

बुधबार थप तीन जनाको परीक्षण पोजेटिभ देखिएपछि नेपालमा कोरोना भाइरस संक्रमणको संख्या ४५ पुगेको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रिय कविता महोत्सवका लागि कविता आह्वान

नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आह्वान गरेको छ । असार ९ गते प्रज्ञा–प्र्रतिष्ठानको ६३ औँ वार्षिक उत्सवका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना गरिने राष्ट्रिय कविता महोत्सवका लागि...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित पनि घर फर्किए

सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित कञ्चनपुरका ४१ वर्षीय एक पुरुष पनि अस्पतालबाट डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

अध्यादेशविरुद्ध सानेपामा प्रतिपक्षीको बैठक

 सरकारले ल्याएको दुईवटा अध्यादेशविरुद्ध नेकपा बाहेकका दलहरु छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

सांसदसँग छलफलमा जुटे ओली र दाहाल

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले बुधबार संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद्हरुसँग प्रदेशगत रुपमा छलफल गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७