शनिबार, भदौ ६, २०८३

अध्यादेशविरुद्ध सानेपामा प्रतिपक्षीको बैठक

 सरकारले ल्याएको दुईवटा अध्यादेशविरुद्ध नेकपा बाहेकका दलहरु छलफलमा जुटेका छन्।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

काठमाडौं- सरकारले ल्याएको दुईवटा अध्यादेशविरुद्ध नेकपा बाहेकका दलहरु छलफलमा जुटेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सहभागी छन्।

सरकारले संविधानविपरीत अध्यादेश ल्याएकाले त्यसका विरुद्ध अब कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।

मुलुक कोरोना भाइरस संक्रमणको जोखिममा रहेका बेला संविधानविपरीत संवैधानिक परिषदसम्बन्धी र राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएकाे भन्दै प्रतिपक्षी सरकारसँग रुष्ट बनेका छन्।

प्रकाशित: Apr 22, 2020| 15:38 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।