बुधबार, असोज २१, २०८३

समाज

कोरोना आशंका गरिएका कारागारका नर्सको रिपोर्ट नेगेटिभ, धादिङका युवा पनि संक्रमण मुक्त

कोरोना भाइरसको आशंका गरिएका केन्द्रीय कारागार त्रिपुरेश्वरका दुई जना नर्सको रिपोर्ट नेगेटिभ आएको छ । द्रुत परीक्षण (आरडीटी)मा एन्टीबडी देखिएपछि उनीहरुलाई सोमबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

उदयपुरमा भेटिएका कोरोना संक्रमितमध्ये तीनजना विदेशबाट आएका

उदयपुरमा कोरोना भाइरसको संक्रमण देखिएका मध्ये ३ जना युवा विदेशबाट आएको खुलेको छ। मंगलबार कोरोना संक्रमण देखिएका एक युवक दुबई र अरु दुई युवक भारतबाट आएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

खानेपानीको विवादमा जाजरकोटमा वडाध्यक्ष कुटिए

खानेपानीको लाइन विस्तार गर्ने विषयमा विवाद हुँदा जाजरकोटमा एक वडाध्यक्ष कुटिएका छन्। जुनिचाँदे गाउँपालिका–२ का वडाअध्यक्ष ५२ वर्षीय रामबहादुर नेपालीमाथि मंगलबार राति स्थानीय एक समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

संक्रमणको शंकामा अस्पतालमै राखिँदा दुई युवा अन्योलमा

‘हामी दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हो तर अस्पतालबाट डिस्चार्ज गरिएको छैन। किन अस्पतालमा राखिएको हो अन्योलमा छौं।’
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

दूध किन्न जाँदा लाठी ! किन कठोर बन्दै छ प्रहरी ?

कल्याणले फेसबुक लाइभ गरेर रुँदै भने, ‘तरकारी, दुध किन्न जानु अपराध हो?’ बच्चाका लागि दूध किन्न जान पाइन्न? पाइन्छ भने प्रहरीले मलाई किन कुटपिट गर्‍यो ?’
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

दाजुको हत्या गरेकाे आरोपमा भाइ पक्राउ

खकुरी प्रहार गरी दाजुको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

कांग्रेसका ११ नेताको निष्कर्ष : सरकारले शासन सञ्चालनको वैधता गुमायो

नेपाली कांग्रेसका ११ केन्द्रीय सदस्यले कोरोना भाइरस संक्रमणको महासंकटका बेला अध्यादेश जारी गरेर सरकारले शासन सञ्चालनको वैधता गुमाएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

कोरोना नियन्त्रण तथा उपचार कोषमा २ अर्ब ११ करोड संकलन

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोषमा अहिलेसम्म दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ रुपैयाँ संकलन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

काेराेनाबाट २४ संक्रमित उदयपुरकाे भुल्केमा परीक्षण गर्न उपकरण अभाव

कोरोना भाइरसबाट २४ संक्रमित त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्र र त्रियुगा नगर आसपास क्षेत्रमा थप व्यक्तिको जाँच गर्ने उपकरण अभाव भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

'प्रतिक्रियावादीहरु नेकपालाई कमजोर बनाउन खोज्दै छन्'

नेकपा अध्यक्ष पु्ष्पकमल दाहालले देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

२४ कोरोना संक्रमित भेटिएको उदयपुरको के छ अवस्था ?

आवातजावत पूर्ण रुपमा रोकिएको छ उदयपुरमा एउटा घरबाट अर्को घरमा जानसमेत प्रतिवन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

प्रि–मनसुन सक्रिय, हावाहुरी र चट्याङको खतरा

पश्चिमी र स्थानीय वायुको प्रभावले विगत केही दिनयतादेखि देशभर बदलीसँगै मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

नेकपामा आन्तरिक एकता सुदृढ तुल्याउँछौं : ओली

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकता थप सुदृढ तुल्याइने प्रतिबद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

उस्तै भयो उहान

उहान सहर पुरानै दैनिकीमा फर्किन थालेको छ । हाइस्पिड ट्रेन, मेट्रो ट्रेन, सार्वजनिक यातायात, रेस्टुरेन्ट, होटेल र उद्योग आदि खुला भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

लकडाउनमा रातोमाटो लिन गएका तीन बालक ढिस्कोले पुरिएर घाइते

बाजुराको बडिमालिका नगरपालिका–३ रजालीको घोगाली गाउँका तीन बालक माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

काेराेनाबाट बेलायतमा १८ नेपालीको मृत्यु

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या १८ पुगेको छ ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

एकाबिहानै लकडाउन उल्लंघन गर्ने ८१ जना कारबाहीमा

काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गरेर घरबाहिर निस्किएका ८१ जना प्रहरी कारबाहीमा परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

संकटका बेला विवादित निर्णयको शृंखला

मुलुक संकटमा रहेको बेला एकजुट भएर नागरिकको सुरक्षामा लाग्नुपर्ने बेला सरकार भने आन्तरिक खिचातानी र विवादास्पद निर्णय गर्नमै अल्झिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

काठमाडौंमा अलपत्र परेका यात्रु बोकेको बस रामेछाममा पल्टियो

लकडाउनका कारण घर जान नपाएर काठमाडौंमा अलपत्र परेकाहरुलाई बोकेर दाेलखा हिडेको बस रामेछापमा पल्टिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

अमेरिकामा ४५ हजारको मृत्यु, कोरोनाविरुद्धको भ्याक्सिन मानिसमा परीक्षण गरिँदै

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभर बढ्दो क्रममा छ। बुधबार बिहानसम्ममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार नाघेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७