शनिबार, भदौ ६, २०८३

पूर्वसचिव भीम उपाध्याय पक्राउ

प्रहरीले उनलाई पक्राउ गर्नुको कारण सार्वजनिक गरेको छैन।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

काठमाडौं– नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन्।

बुधबार राति नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई ललितपुरबाट पक्राउ गरेको ललितपुर प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक टेकबहादुर राइले नेपाल समयलाई जानकारी दिए।

प्रहरीले उनलाई पक्राउ गर्नुको कारण औपचारिक रुपमा सार्वजनिक गरेको छैन। यद्यपि, प्रहरी स्रोतकै अनुसार उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री र सरकारको चर्को आलोचना गरेकै कारण पक्राउ गरिएको हो। 

उपाध्यायले सरकारका गलत क्रियाकलापको सामाजिक सञ्जालमार्फत् विरोध गर्दै आएका थिए।

 

प्रकाशित: Apr 22, 2020| 22:36 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।