आइतबार, असोज १८, २०८३

समाज

ड्युटीमा रहेका सैनिककाे गोली लागेर मृत्यु

वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत नेपाली सेनाका प्युठ डम्बरबहादुर विष्टकाे गाेली लागेर मृत्यु भएकाे छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

राति बिरामी बोकेर हिडेको एम्बुलेन्स भीरबाट खस्यो

जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डमा बिरामी बोकेर हिडेको एम्बुलेन्स भीरबाट खसेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना स्रक्रमण पुष्टि भएको छ। गण्डकी स्वास्थ्य निर्देशनालयले आज (शुक्रबार) विहान सार्वजनिक गरेको तथ्यांक अनुसार स्याङ्जा, पर्वत, तनहुँ र नवलपरासी पूर्वमा संक्रमित थपिएका हुन् ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

आजदेखि जोरबिजोर प्रणाली लागू, यस्ता नयाँ नियम थपिए

बुधबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आज (शुक्रबार) देखि औपचारिक रुपमा जोरबिजोर प्रणाली लागू भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

बैतडीमा क्वारेन्टिनबाट पाँच हजार व्यक्ति घर फर्के

जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म नौ हजार ५२१ जना क्वारेन्टिनमा बसिसकेका हुन् । सोमध्ये चार हजार १५० जना अझै क्वारेन्टिनमै रहेका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

सरकारविरुद्ध जनकपुरका युवा सडकमा

कोरोनाको नाउँमा सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै जनकपुरका युवाले विरोध प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

कुवेतबाट फर्किएका १०२ महिला भक्तपुरको होल्डिङ सेन्टरमा

कुवेतमा आममाफी पाएर आज स्वदेश फर्किएका १०२ नेपालीलाई यहाँको होल्डिङ सेन्टरमा ल्याइएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

कोरोना : अर्घाखाँचीमा मृत्यु हुनेकाे संख्या दुई

अर्घाखाँचीमा काेराेना भाइरस संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

लकडाउन केही खुकुलो, यी सेवामा अझै रोक

सरकारले लकडाउन केही खुकुलो बनाए पनि मानिसको बढी भीडभाड हुने र सहभागिता बढी हुने सेवा सञ्चालनमा भने रोक लगाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

कांग्रेस संसदीय दलको बैठक स्थगित

नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ। शुक्रबारका लागि बोलाइएको बैठक विशेष कारणले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको पार्टीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

लकडाउनमा प्रदर्शन गरे ६ महिना थुन्ने गृहको चेतावनी, कानुनविद् भन्छन्– सरकारले नैतिक आधार गुमाइसक्यो

लकडाउनको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग २०२० को दफा ३ अन्तर्गत प्रमुख जिल्ला अधिकारीले १ देखि ६ सयसम्म जरिवाना र बढीमा ६ महिनासम्म थुन्न सक्ने चेतावनी...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

गृहको चेतावनी : बन्दाबन्दीको अवज्ञा गर्दै विरोध प्रदर्शन गर्नेमाथि कारबाही हुन्छ

गृह मन्त्रालयले बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाइएको प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

सेयर कारोबार खुलाउन माग राखी सर्वोच्चमा रिट

सेयर कारोबार खुला हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

नेपाल-भारत सीमाबारे प्रमाण संकलन गर्न विज्ञ समूह गठन

सरकारले नेपाल-भारत सीमाका सम्बन्धमा प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समूह गठन गरेको छ। मन्त्रिपरिषद् बैठकले उक्त समूह गठन गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

सरकारी तथा निजी कार्यालय दुई सिफ्टमा सञ्चालन हुने

लकडाउन खुकुलो पारिएसँगै सरकारी र निजी कार्यालय तथा बैंक एवम् वित्तीय कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गरिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

दुई पांग्रे सवारीसाधनमा एक जनाले मात्रै यात्रा गर्न पाउने

दुई पांग्रे सवारीसाधनमा दुई जनाले यात्रा गर्न नपाउने भएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

प्रदेश २ मा २९ कोरोना संक्रमित थपिए

प्रदेश २ मा बिहीबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश २ को विभिन्न जिल्लाहरुमा पछिल्लो २४ घण्टामा २९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

सुदूरपश्चिममा ४ दिनको शिशुसहित २७ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा आज थप २७ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

कोरोना अपडेट : ५,१९४ को पीसीआर परीक्षण गर्दा २५० जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना भाइरसका २५० जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

कर्णालीमा नाबालकसहित थप ५५ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७