सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुई पांग्रे सवारीसाधनमा एक जनाले मात्रै यात्रा गर्न पाउने

दुई पांग्रे सवारीसाधनमा एक जनाले मात्रै यात्रा गर्न पाउने

दुई पांग्रे सवारीसाधनमा दुई जनाले यात्रा गर्न नपाउने भएका छन् ।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

दुई पांग्रे सवारीसाधनमा दुई जनाले यात्रा गर्न नपाउने भएका छन् ।

सरकारले जारी लकडाउन खुकुलो बनाएर निजी सवारीसाधनलाई चल्न दिने निर्णय गरे पनि साइकल, मोटसाइकल वा स्कुटरमा एक जनाले मात्रै यात्रा गर्न पाउने स्पष्ट पारेको छ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले दूरी कायम होस् भनेर यस्तो निर्णय गरिएको बताए ।

सार्वजनिक यातायात चल्नेछैन भने निजीमा पनि जोरबिजोर प्रणाली लागू गरिनेछ।

प्रकाशित: Jun 11, 2020| 17:31 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।