सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना अपडेट : ५,१९४ को पीसीआर परीक्षण गर्दा २५० जनामा संक्रमण पुष्टि

कोरोना अपडेट : ५,१९४ को पीसीआर परीक्षण गर्दा २५० जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना भाइरसका २५० जना संक्रमित थपिएका छन्।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

नेपालमा कोरोना भाइरसका २५० जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ५ हजार १९४ जनाको पीसीआर परीक्षण गरिएकोमा २३० जना पुरुष र २० जना महिलामा कोरोना पुष्टि भएको हो।

योसँगै कोरोना संक्रमितको कुल संख्या ४ हजार ६१४ पुगेको छ। यीमध्ये १५ जनाको मृत्यु भएको छ भने ८६१ जना संक्रमणमुक्त भएका छन्।

हालसम्म पीसीआर विधिबाट १ लाख १५ हजार ९३० र आरडीटी विधिबाट १ लाख ७८ हजार १४३ जनाको कोरोना परीक्षण भएको छ।

हाल देशभरका क्वारेन्टिनमा १ लाख ६२ हजार १३ जना र आइसोलेसनान ३ हजार ७३८ जना छन्।

प्रकाशित: Jun 11, 2020| 16:24 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।