आइतबार, असोज १८, २०८३

समाज

कर्णालीमा थप ८३ जनालाई कोरोना संक्रमण

कर्णाली प्रदेशमा थप ८३ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

लालझाडीमा वन्यजन्तु निगरानीको लागि ‘क्यामेरा ट्रयापिङ’

बासस्थान, वन्यजन्तुका प्रजाति पहिचान, चाेरी शिकारी नियन्त्रण र संख्या एकीन गर्न ट्रयापिङ सुरु गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

सुदूरपश्चिममा २४ घन्टामा भेटिएनन् संक्रमित

सुदूरपश्चिममा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित नभेटिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

पीसीआर परीक्षण गर्न निजी क्षेत्रका २० प्रयोगशाला इच्छुक

कोरोना भाइरसको पीसीआर परीक्षणका लागि निजी क्षेत्रका २० वटा प्रयोगशाला इच्छुक देखिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

कञ्चनपुरमा कोरोना अस्पताल

कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पताल परिसरमा निर्मित कोरोना अस्पताल सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

‘बाँचेर स्वदेश फर्किएला जस्तो लागेको थिएन, अब त कहिल्यै गइन्न’

तीन वर्षदेखि कुवेतमा घरेलु कामदारको रुपमा रहेकी थापासहित १४० जना महिला शुक्रबार स्वदेश फर्किएका छन्। साथमा ९ जना बालबालिका पनि छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

जेल हाल्ने चेतावनीपछि झनै बढ्यो सरकारविरुद्ध प्रदर्शन

कोरोना भाइरसको महामारीका बीचमा सरकारले खर्च गरेको १० अर्ब रुपैयाँको हिसाब माग्दै केही दिनयता प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन भइरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा शुक्रबार दिउँसो थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

दैलेखमा २२ जना कोरोना संक्रमणमुक्त

दैलेखमा आज शुक्रबार २२ जना कोरोना संक्रमण मुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

भारतीय समूहले हतियार खोसेपछि सर्लाहीमा प्रहरीले गोली चलायो, एक जनाको मृत्यु

सर्लाहीमा सशस्त्र प्रहरीको गोली लागेर एक भारतीयको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

कान्ति बाल अस्पतालको ओपिडी टिकट घरबाटै लिन सकिने

कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

प्रहरी हिरासतमा मृत्यु भएका शम्भुको अझै भएन पोस्टमार्टम

धनुषाको इलाका प्रहरी कार्यालय सवैलामा मृत भेटिएका शम्भु सदाको शवको अझै पोस्टमार्टम हुन सकेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

त्रिशूल प्रहार गरी हत्या

दाङमा एक युवकले त्रिशूल प्रहार गरी स्थानीय पुरुषको हत्या गरेका छन्। हत्यापछि ती युवकले त्रिशूल प्रहार गरी आफ्नै योनाङ्गसमेत छियाछिया पारेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

युवा स्वस्फूर्त रुपमा सडकमा उत्रिँदा झस्किएको सरकार

युवा आक्रोश राजधानीमा मात्र सीमित छैन, पोखरा, विराटनगर, जनकपुर, वीरगन्ज लगायतका सहरमा पनि सरकारविरोधी नारा लाग्न थालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

चार हजार घुससहित असई पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (असई) लाई घुससहित पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

नेपाली श्रमिक नहुँदा हिमाचलमा अप्ठ्यारो, बोलायो सवा लाख श्रमिक

स्याउ टिप्नेदेखि प्याकिङ, ग्रेडिङ र ढुवानीका लागि हिमाचल सरकारले नेपालबाट सवा लाख श्रमिक लैजान पहल थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

भक्तपुरमा ढलमा खसेका चालकको शव ललितपुरमा भेटियो

अरनिको राजमार्गको सर्भिस ट्र्याकको ढलमा छिरेका ट्रक चालकको शव ललितपुरमा भेटिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

मनसुन भित्रिनै लाग्दा यस्तो हुँदैछ तीन दिनको मौसम

प्रदेश १ र २ का तराई क्षेत्रमा बिहानदेखि नै वर्षा भइरहेको छ भने बागमती र गण्डकी प्रदेशमा दिउँसोपछि वर्षा हुने सम्भावना छ। काठमाडौं उपत्यकामा पनि दिउँसोपछि खण्ड खण्ड वर्षा हुने...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

झनै तीव्र बन्यो कोरोना संक्रमण, विश्वभर एकै दिनमा १ लाख ३६ हजार संक्रमित

बुधबारको रेकर्ड तोड्दै बिहीबार एकै दिनमा १ लाख ३६ हजार ७ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार १ लाख ३५ हजार ५ सय ७८ जना नयाँ संक्रमित...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

५० हजारले दिए स्वदेश फर्कन निवेदन

विभिन्न मुलुकमा अलपत्र ५० हजार ९३ जनाले नेपाल फर्कन निवेदन दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७