सोमबार, भदौ ८, २०८३

सुदूरपश्चिममा २४ घन्टामा भेटिएनन् संक्रमित

सुदूरपश्चिममा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित नभेटिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

धनगढी- सुदूरपश्चिममा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित नभेटिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

अस्पतालले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा एक सय ५० स्वाब नमुनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको हो।

अस्पतालका अनुसार हालसम्म सुदूरपश्चिममा ६ हजार ३६ जनाको पीसीआर परीक्षण गरिएको छ। तीमध्ये पाँच हजार ८५८ को रिपोर्ट नेगेटिभ आएको छ।

सुदूरपश्चिममा एक सय ७८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ११ जना उपचारपछि घर फर्किएका छन्। यस्तै, एक जनालाई अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ।

प्रकाशित: Jun 12, 2020| 15:17 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।