सोमबार, भदौ ८, २०८३

चार हजार घुससहित असई पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (असई) लाई घुससहित पक्राउ गरेको छ।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (असई) लाई घुससहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङ जिल्ला सीआरभी कटहरीमा कार्यरत सीताराम घिमिरेलाई अख्तियारले चार हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

लकडाउनको बेला होटल सञ्चालन गर्न दिने भन्दै घुस लिइरहेको अवस्थामा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको जनाइएको छ।

प्रकाशित: Jun 12, 2020| 11:47 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।