आइतबार, असोज १८, २०८३

समाज

कांग्रेसले बोलायो संसदीय दलको बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

कर्णालीका पहिलो कोरोना संक्रमितसहित ३१ जना संक्रमणमुक्त

कर्णाली प्रदेशमा ३१ जना आज कोरोना संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

रौतहटमा एकै दिन ५७ जना कोरोना संक्रमित थपिए

रौतहटमा आज थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

कुवेतबाट ३०२ जना नेपाली स्वदेश फर्किए

कुवेतबाट ३०२ नेपाली स्वदेश फर्किएका छन्। जजिरा एयरवेजको विमानले बिहीबार बिहान र दिउँसो गरेर कुवेतबाट नेपालीको उद्धार गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले असार ७ गतेभित्र कर बुझाउन सरकारले दिएको आदेश खारेज गर्दै लकडाउन खुलेको ३० दिनभित्र बुझाए हुने आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–२ मा ७३ वर्षीया वृद्धको हत्या आरोपमा नाति पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

सुदूरपश्चिमका थप तीन स्थानमा पीसीआर राख्ने तयारी

उद्योग, वाणिज्य तथा आपू्र्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिमका थप तीन स्थानमा कोरोना परीक्षणका लागि पीसीआर मेसिन राख्ने तयारी भैरहेको बताएका छन्। धनगढीको गेटा विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै भट्टले सुदूरपश्चिममा कोरोनाको...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

मेची पुलमा नेपालको नयाँ नक्सा राखियो

नेपालको पूर्वी सीमा नाका काँकडभिट्टाको प्रवेशद्वारस्थित मेचीपुलमा कलापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा राखिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

कालिकोट टिपर दुर्घटना : थप एककाे मृत्यु

कालिकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाट बजारमा बुधबार भएको टिपर दुर्घटनाका घाइते एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

प्यूठानमा एकैदिन कैदीसहित तीन जनाको मृत्यु

प्यूठानमा एकै दिनमा एक जना कैदीसहित तीन जनाको मृत्यु भएको छ । कैदीको बिरामी भएका कारण मृत्यु भएको छ भने अर्को दुई जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा १२...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

कसैको पनि स्वाब हराएको छैन : प्रदेश जनस्वास्थ्य कार्यालय

अस्पतालमा उपचार गराएर घर फर्किदै गर्दा बाटोमा निधन भएका अर्घाखाँची मालारानी गाउँपालिकाका ५७ वर्षिय यमप्रसाद खनालको कोरोना परीक्षणका लागि पठाइएको स्वाब हराएको विषय निराधार भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला कार्यालय भैरहवाले...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

कांग्रेसले असार २ गते देशविदेशबाट एकैसाथ सरकारको ध्यानाकर्षण गराउने

सरकार समयमै गम्भीर नहुँदा कोरोना भाइरसको जोखिम अप्रत्यासित रुपमा बढ्दै जान थालेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देश तथा विदेशबाट एकैसाथ सरकारको ध्यानाकर्षण गराउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

पूर्वआईजीपी ठकुरी २० दिनअघि नै जेलमुक्त

नेपाल प्रहरीको चर्चित सुडान घोटाला प्रकरणमा दोषी ठहर भएपछि जेल सजाय भोगिरहेका पूर्वआईजीपी रमेशचन्द्र ठकुरी २० दिनअघि नै जेलमुक्त हुने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

१० अर्बको हिसाब माग्दै चितवनमा पनि प्रदर्शन

कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि सरकारले खर्च गरेको रकम सार्वजनिक गर्न माग गर्दै चितवनमा युवाहरुले मौन प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

भारतबाट फर्कंदै गरेका युवकको सीमामा मृत्यु

लकडाउनका बेला भारतको मुम्बईदेखि विभिन्न दुःख सहँदै सीमावर्ती सहर आइपुगेका एक नेपालीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

विद्युत् र टेलिकम महसुल छुट कार्यान्वयन गर : सांसद

राष्ट्रियसभाको आजको बैठकमा सांसदले सरकारले बन्दाबन्दी अवधिमा विद्युत् महसुलमा छुट दिने निर्णय गरेको भए पनि कार्यान्वयनमा नआएको भनी गुनासो गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकामाथि पानीको फोहरा

प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका युवाहरूलाई प्रहरीले पानीका फोहरा हानेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

सोती घटना : थप तीन जना पक्राउ

रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा यही जेठ १० गते भएको घटनाका फरार दुईसहित तीन जना पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

भारतमा कोरोनाबाट एकै दिनमा १२ हजारभन्दा बढी संक्रमित, ३८८ को मृत्यु

कोरोना भाइरसबाट भारतमा बुधबार एकैदिनमा १२ हजार ३ सय ७५ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ सय ८८ जनाले ज्यान गुमाएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

'सधैंका लागि बन्द गरौँ एसईई'

सरकारले यस वर्षको एसईई परीक्षा नगर्ने र विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको मूल्यांकन गर्ने निर्णय गरेपछि धेरैले सरकारको उक्त निर्णयलाई सकारात्मक भन्दै स्वागत गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७